News Portal

रेडियो सुन्नुहोस्

झिमरुक गाउँपालिकाले विभिन्न माग सहित प्रदेश सरकारलाई पत्र वुझायो।

झुलेनी नेटवर्क२०७९ साउन ९, प्यूठान
९१४ पटक
२०७९ साउन ९, प्यूठान

झिमरुक गाउँपालिकाले विकास निमार्णका विभिन्न पक्षहरुलाई समेटेर प्रदेश सरकारलाई माग पत्र बुझाएको छ । आईतबार झिमरुक गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्री, प्रमुख प्रशासकिय अधिकृत शुभास रिजाल र वडा नं ५ का वडा अध्यक्ष दधिराम पोख्रलेले प्रदेशका मूख्य मन्त्री कुल प्रसाद केसी र अर्थ तथा सहकारी मन्त्री कृष्णध्वज खड्कालाई मागहरु तत्काल सम्बोधन हुने गरि योजनाहरु समेटेर माग पत्र बुझाएका हुन ।
बाग्दुला भिमगिठे सडक मर्मत, गत असार १४ गते आएको बाढीले झिमरुक नदि वरीपरिका वासिन्दाहरु जेखिममा रहेको भन्दै झिमरुक नदि तत्काल नियान्त्रण गर्न एवम् विपद व्यवस्थापन, पालिका भित्रका विभिन्न शैक्षिक संस्थाहरुको स्तरनोन्ती एवम यस वर्ष भित्रै विकास निमार्ण गरिने गरि प्रदेश सरकार समक्ष मागपत्र बुझाएको झिमरुक गाउँपालिका अध्यक्ष पित बहादुर महत्तरा क्षेत्रीले जानकारी दिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...