News Portal

रेडियो सुन्नुहोस्

निशुल्क थेरापी गर्नेहरुको आकर्षण बढ्दै

झुलेनी पोष्ट २०७९ साउन ३१, प्यूठान
१०३७ पटक
२०७९ साउन ३१, प्यूठान

प्यूठानको जुम्रीमा निशुल्क थेरापी गर्नेहरुको आकर्षण बढेको छ । एचवान ग्रुपले संचालन गरेको निशुल्क थेरापीमा थेरापी गर्नेहरुको जमाथ बढेको हो ।

नागरिकहरुलाई स्वास्थ्य सेवा प्रदान गर्ने उदेश्यले संचालनमा ल्याइएको थेरापी सेवामा जिल्लाका करिव १ सय ५० जनाले निशुल्क सेवा लिइरहेको एचवान ग्रुपका अध्यक्ष जनक भुसालले बताए ।

विगत एक दशक देखि देशका ३० केन्द्रबाट थेरापी सेवा संचालन गरेको भुसालको भनाई छ । थेरापी संचालन भएका जिल्ला तथा केन्द्रमा यसको प्रभाव राम्रो देखिएको भुसालले बताए । लामो समय विभिन्न रोगहरुबाट ग्रसित नागरिकहरु निको भएर खुसी भएको भुसालको दावी छ ।

लामो समयसम्म आफु रोगले थलिए पछि थेरापी गरि आफ्नो जिवन सहज भएको अनुभव सुनाउदै थेरापी सेवामा लागेको ग्रुपका म्यानेजर कोमल प्रसाद खनालले यो सेवा दिन धेरै चुनौति भए पनि सेवानै ठुलो कुरा भएको बताए ।

देशका सवै केन्द्रहरुमा यसको आकर्षण बढ्दो क्रममा रहेको उनको भनाई छ । अहिले सवै केन्द्रमा दैनिक आठ हजार भन्दा बढिले सेवा लिइरहेको समेत खनालले बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...