News Portal

रेडियो सुन्नुहोस्

प्यूठान उद्योग वाणिज्य संघले घुम्ती शिविर चलाउदै

झुलेनी पोष्ट२०७९ भदौ ३, प्यूठान
८५४ पटक
२०७९ भदौ ३, प्यूठान

प्यूठान उद्योग वाणिज्य संघले घुम्ती शिविर संचालन गर्ने भएको छ । संघले वार्षिक ३० लाख भन्दा कम कारोबार गर्ने करदाताहरुलाई लक्षित गरि घुम्ती शिविरको आयोजना गरेको प्यूठान उद्योग वाणिज्य संघका कार्यकारी निर्देशक प्रकाश खनालले जानकारी दिए ।

२०७८÷७९ को आयकर संकलन संघ अन्तर्गत रहेका बजार क्षेत्रहरुमा भदौ ६ गतेदेखी घुम्ती शिविर संचालन गर्न लागिएको हो । प्यूठान उद्योग वाणिज्य संघले साना करदाताहरुलाई मध्यनजर गरि प्रत्येक वर्षको एकपटक घुम्ती शिविर चलाउदै आएको छ ।

घुम्ती शिविर संचालन हुने मिती, समय र स्थान थाहा पाउन सुचना पढ्नुहोस् ।

 

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा निषेधाज्ञा जारी, कर्फ्यु हटाईयो

प्यूठानमा निषेधाज्ञा जारी रहेपनि कर्फ्यु हटाईएको छ । निषेधाज्ञामा सामान्य हिडडुल गर्न सकिने भएपनि ५...

विजुवारबाट २ जना युवा पक्राउ

सडकमा ड्युटी बसेका प्रहरीलाई गाली गर्दै हिड्ने २ जना युवा पक्राउ परेका छन । वुधवार...

प्रधानमन्त्री ओलीले दिए राजिनामा

प्रधानमन्त्रि केपी शर्मा ओलीले राजिनामा दिएका छन् । काठमाण्डौमा भएको जेन–जि को आन्दोलनमा प्रहरीको गोलि...

गौमुखी भ्रमण बर्ष मनाउन पत्रकार महासंघले सहकार्य गर्ने

गौमुखी गाउँपालिकाले मनाउन थालेको गौमुखी पर्यटन भ्रमण वर्ष २०८२ को अवसरमा पत्रकार महासंघले सहकार्य गर्ने...

प्यूठानमा ३ सय २८ जोडीले गरे सम्बन्ध विच्छेद

प्यूठानमा सम्बन्ध विच्छेद गर्नेहरुको संख्या बढेको छ । आर्थिक वर्ष २०८१-८२ मा ३ सय २८...