News Portal

रेडियो सुन्नुहोस्

सामाजिक सरोकारका विषयहरुमा कार्यान्वयनको पाटो फितलो

झुलेनी पोष्ट२०७९ भदौ ३, प्यूठान
९९३ पटक
२०७९ भदौ ३, प्यूठान

सामाजिक सवालका विषयमा कार्यान्वयनको पाटो फितलो रहेको बक्ताहरुले बताएका छन । नेकपा एमाले प्यूठानले आयोजना गरेको सार्वजनीक सरोकारका विषयमा सर्वदलिय सर्वपक्षीय अन्तकृया कार्यक्रममा यस्तो बताएका हुन ।

जिल्लामा रहेका विभिन्न सवालहरु तथा विषयहरु प्युठान अस्पतालमा स्थापना तथा अक्सीजन पलान्ट, खैरामा उत्पादन हुन लागेको सुर्य उर्जा,जुम्री बसपार्कको जग्गाको विषय, स्मार्ट कृषिमा कृर्षकको भुक्तानी, राष्ट्रिय परिचय पत्र बनाउने क्रममा लुघुवित्तको कर्जाको विषय, एकिकृत कर, सार्वजनिक जग्गा अतिक्रमण, पेट्रोलियम पदार्थ अभाव, चिस्यान केन्द्र तथा दम्तीमा रहेको सवस्टेशन लगाएतका विषयमा छलफल तथा अन्तक्रिाय कार्यक्रम भएको थियो ।

कार्यक्रममा सामाजिक चासोको विषयहरुमा पनि बढि राजनैतिक दलहरु सकृय हुनुपर्ने बताएका छन । उठेका सवालहरुमा नेकपा एमाले गंभिर भएर जनताको पक्षमा काम गर्ने नेकपा एमाले पोलिटव्यूरो सदस्य तथा जिल्ला इन्चार्ज सुर्य थापाले बताएका छन ।

आजका कार्यक्रमको प्रमुख अतिथि समेत रहेका थापाले सामाजिक सरोकारका विषयहरुमा राजनैनिक दलहरुले बढि चासो दिएर तत्काल समाधानमा लाग्नु पर्ने बताएका छन । यस्ता विषयहरुमा राजनैतिक पुर्वाग्रह नराखी जनमुखी काम गर्नु पर्ने समेत थापाले बताएका छन ।

 

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

घरदैलोमै सामाजिक सुरक्षा भत्ता

अति अशक्तता भएका, विधवा, दलित बालबालिका र ७० बर्ष माथिका जेष्ठ नागरिकका लागि राज्यले सामाजिक...

मल्लरानीको पनि आफ्नै भवन बन्ने

प्यूठान, प्यूठानको मल्लरानी गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्य सुरु भएको छ । गाउँपालिका अध्यक्ष कृष्ण...

गर्भवती किशोरीको हेलिकप्टर मार्फत उद्धार

स्वास्थ्य जटिल देखिएपछि गर्भवती किशोरीको हेलिकप्टर मार्फत उद्धार गरिएको छ।रोल्पा लुङ्ग्री गाउँपालिका वडा नं.–१ की...

मल्लरानी -३ मा यस बर्षको भित्तेपात्रो निःशुल्क

मल्लरानी गाउँपालिका वडा नं.३ ले यस बर्षको भित्तेपात्रो निःशुल्क वितरण गर्ने भएको छ। २०८३ सालको...

झिमरुक गाउँपालिकाको चालु आ‍.व.को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

झिमरुक गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।...