News Portal

रेडियो सुन्नुहोस्

सामुदायिक वनमा गाईवस्तु चराएको आरोपमा आगोपानी छुन लगाइयो

झुलेनी पाेष्ट२०७९ भदाै , प्यूठान
८६८ पटक
२०७९ भदाै , प्यूठान

सामुदायिक वनमा गाईवस्तु चराएको आरोपमा आगोपानी छुन नमान्दा सामाजिक सेवा सुविधाबाट स्थानीयलाई बन्चित गराएकोप्रति नेकपा मसाल जिल्ला समन्वय समिती प्यूठानले ध्यानाकर्षण जनाएको छ ।

जिल्लाको स्वर्गद्धारी नगरपालिका वडा नं.२ खाल धनवाङ्गका स्थानीय वासीन्दाहरुलाई स्वर्गद्धारी नगरपालिकाका उपप्रमुखको निर्देशनमा सामुदायिक वनमा गाई, बाख्रा चराएको सजाय बमोजिम जरिवाना सहित आगोपानी छुन लगाइएको र त्यहाँका एक स्थानीयले आगोपानी छुन नमान्दा समुदायका विभिन्न कोषबाट बन्चित गराएकोप्रति नेकपा मसाल जिल्ला समन्वय समिती प्यूठानले गम्भीर ध्यानार्कषण जनाएको हो ।

साथै समितीले गाउँमा हुने सामाजिक सेवा सुविधाबाट वन्चित गराई सामाजिक बहिस्कार गर्ने जस्ता घिणीत र जघन्य कार्य गर्ने उपप्रमुख सहित घटना सगँ सम्बन्धीत पक्षलाई छानविन गरि पिडित स्थानीयवासीलाई न्याय दिन समेत सम्बन्धीत निकायसगँ माग गरेको छ ।

विज्ञप्ती पढ्नुहाेस ।

 

 

 

 

 

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

निर्माण व्यवसायी संघको नयाँ कार्यसमिति निर्वाचित

निर्माण व्यवसायी संघ प्यूठानको नयाँ कार्यसमिति निर्वाचित भएको छ । बरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष र सचिव...

निर्माण व्यवसायी सङ्घ प्यूठानमा श्रेष्ठ निर्वाचित

निर्माण व्यवसायी सङ्घ प्यूठानको अध्यक्षमा नवीन कुमार श्रेष्ठ सर्वसहमत निर्वाचित भएका छन्।...

प्रधानमन्त्री ओलीद्वारा ऊर्जा राज्यमन्त्री तामाङ लाई पदबाट बर्खास्त

मन्त्रिपरिषद्कै निर्णयविरुद्धमा अभिव्यक्ति दिएका ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) बर्खास्तीमा परेका छन् । उनलाई प्रधानमन्त्री केपी...

एमाले नेता रघुजी पन्त शिक्षामन्त्री बन्दै

नेकपा एमालेका नेता रघुजी पन्त शिक्षामन्त्री नियुक्त हुने भएका छन् । सोमबार विद्या भट्टराईले पदबाट...

बढ्न थाल्यो गर्मी, तातो हावा चल्नसक्ने मौसमविद्को चेतावनी

देशभर गर्मी बढ्न थालेको छ । आगामी दिनमा अधिकतम तापक्रम अझै बढ्ने सम्भावना छ ।...