News Portal

रेडियो सुन्नुहोस्

कस्तो छ प्यूठानमा नेपाल बन्दको प्रभाव ?

झुलेनी पाेष्ट२०७९ भदौ ७, प्यूठान
४९५ पटक
२०७९ भदौ ७, प्यूठान

नेपाल बन्दको प्रभाव प्यूठानमा पनि परेको छ ।

जिल्लामा बिहानैदेखी लामो तथा छोटो दुरिका सवारी साधनहरु ठप्प रहेका छन् । साथै बजार क्षेत्रका पसलहरु, विद्यालय तथा क्याम्पसहरु वन्द रहेका छन् ।

नेपाल बन्द सफल पार्नका लागि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले हिजो राती ८ बजे बिजुवार, जुर्मी बजार क्षेत्रमा नाराबाजी गरेका थिए ।
नेपाल सरकार .र नेपाल कम्युनिष्ट पार्टीबीच ३ बुदे सहमति कार्यान्वयन, एमसीसी तथा एसपीपी खारेज लगाएतका विभिन्न माग राख्दै मंगलबार चार पार्टीले नेपाल बन्द गराएका हुन् ।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, नेपाल कम्युनिष्ट पार्टी, वैज्ञानिक समाजवादी पार्टी नेपाल र नेकपा माओवादी साजवादी पार्टीले नेपाल वन्द गरेका हुन् ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा निषेधाज्ञा जारी, कर्फ्यु हटाईयो

प्यूठानमा निषेधाज्ञा जारी रहेपनि कर्फ्यु हटाईएको छ । निषेधाज्ञामा सामान्य हिडडुल गर्न सकिने भएपनि ५...

विजुवारबाट २ जना युवा पक्राउ

सडकमा ड्युटी बसेका प्रहरीलाई गाली गर्दै हिड्ने २ जना युवा पक्राउ परेका छन । वुधवार...

प्रधानमन्त्री ओलीले दिए राजिनामा

प्रधानमन्त्रि केपी शर्मा ओलीले राजिनामा दिएका छन् । काठमाण्डौमा भएको जेन–जि को आन्दोलनमा प्रहरीको गोलि...

गौमुखी भ्रमण बर्ष मनाउन पत्रकार महासंघले सहकार्य गर्ने

गौमुखी गाउँपालिकाले मनाउन थालेको गौमुखी पर्यटन भ्रमण वर्ष २०८२ को अवसरमा पत्रकार महासंघले सहकार्य गर्ने...

प्यूठानमा ३ सय २८ जोडीले गरे सम्बन्ध विच्छेद

प्यूठानमा सम्बन्ध विच्छेद गर्नेहरुको संख्या बढेको छ । आर्थिक वर्ष २०८१-८२ मा ३ सय २८...