News Portal

रेडियो सुन्नुहोस्

नाम विग्रिएका मतदाताहरुले नाम सच्याउन पाउने

हेमन्त पाठक२०७९ भाद्र ७
५३२ पटक
२०७९ भाद्र ७

प्युठान।   निर्वाचन आयोग प्यूठानले त्रुटि भएका मतदाहरुकाे नाम सच्याउन आग्रह गरेको छ । आउदो मंसि ४ को प्रतिनिधी सभा तथा प्रदेश सभाको चुनावलाई लक्षीत गरि उक्त कुरा सच्याउन आग्रह गरेको हो ।
जिल्ला समोन्वय समितिको सभाहलमा मतदाता नामावली दावि विरोध तथा नामावली त्रुटि सुधार सम्वन्धी सरोकारवालाहरु संग अन्तरक्रिया कार्यक्रम आयोगले मंगलबार सम्पन्न गरेको छ । मतदाता नामावलीमा नाम छुटेका, नाम विग्रीएका तथा मतदाताहरुको दावि विरोधका लागि भाद्र १३ देखि १५ सम्म सम्वन्धीत वडा कार्यालयमा सम्पर्क गरि आफ्नो नाम हेर्ने र विग्रीएको भएमा सम्वन्धीत निर्वाचन कार्यालयमा निवेदन दिएर सच्याउन सकिने निर्वाचन आयोग प्यूठानका प्रमुख .देविराम पाठकले जानकारी दिएका छन ।
कार्यक्रममा जिल्ला प्रशासन प्रमुख सुनिता नेपाल र जिल्लाका विभिन्न संघ सस्थाका प्रमुख तथा प्रतिनिधी,राजनितिक दलका प्रमुख तथा प्रनिधि र विभिन्न संचार कर्मिहरुको उपस्थीती रहेको थियो ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

सामुदायिकतर्फ सर्वोदय माविको नतिजा जिल्लामै उत्कृष्ट

शैक्षिक वर्ष २०८१ को एसइई नतिजामा सर्बोदय माध्यमिक विद्यालयको नतिजा प्यूठानमै उत्कृष्ट भएको छ ।...

एसइईमा सुध्रियो प्यूठानको नतिजा, भानुभक्तका प्रज्वल जिल्ला प्रथम

एसइई परीक्षा २०८१ को नतिजा सार्वजनिक भएको छ। अघिल्लो वर्षको तुलनामा यो वर्षको नतिजामा सुधार...

निर्माण व्यवसायि बालाजु श्रेष्ठ सम्मानित

ऐरावती गाउँपालिकाले निर्माण व्यवसायि बालाजु श्रेष्ठलाई सम्मान गरेको छ । निर्माण सम्पन्न गर्नुपर्ने मिति अगावै...

विद्युत सेवा नियमित गर्न युवा संघको ध्यानाकर्षण

राष्ट्रिय युवा संघ नेपालले विद्युत सेवा नियमित गर्न नेपाल विद्युत प्राधिकरणलाई ध्यानाकर्षण गराएको छ ।...

सुसुप्त क्षयरोग सम्वन्धी अन्तरक्रिया विजुवारमा सम्पन्न

‘क्षयरोग रोकौ क्षयरोग अन्त्य गरौ’ भन्ने मुल नाराका साथ सुसुप्त क्षयरोगको संक्रमणको उपचार (थ्रि.एच.पि) सम्वन्धी...