News Portal

रेडियो सुन्नुहोस्

२० युनिट भन्दा कम महशुल गाउँपालिकाले तिरिदिन थाल्यो

झुलेनी पोष्ट२०७९ भदौ १०, प्यूठान
६४८ पटक
२०७९ भदौ १०, प्यूठान

सरुमारानी गाउँपालिकाले २० युनिट भन्दा कम विद्युत महशुल आउने घरपरिवारको विद्युत शुल्क तिरिदिने भएको छ । गाउँपालिकाले शुक्रबार सुचना जारी गर्दै विद्युतको सहज र सरल पहुचँ स्थापित गर्नका लागि गाउँपालिकाको वार्षिक निती तथा कार्यक्रम अनुसार जनताको २० युनिट भन्दा कम विद्युत महशुल गाउँपालिकाले तिरिदिने जनाएको छ ।

सरुमारानी गाउँपालिका र वुटवल पावर कम्पनी÷झिमरुक जल विद्युत केन्द्रविच गाउँवासीको विद्युत महशुल तिरिदिने सम्झौता भईसकेकाले गत साउनदेखी जनताको २० युनिट भन्दा कम विद्युत महशुल तिरिदिन थालेको गाउँपालिकाले जनाएको छ ।

नेपाल विद्युत प्राधिकरणको विद्युत प्रयोग गरेका लाभग्राहीले १२ महिनाको विद्युत महशुल भुक्तानी गरेको विल २०८० असार ७ गते भित्र गाउँपालिकामा पेश गर्नुपर्ने जनाएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा निषेधाज्ञा जारी, कर्फ्यु हटाईयो

प्यूठानमा निषेधाज्ञा जारी रहेपनि कर्फ्यु हटाईएको छ । निषेधाज्ञामा सामान्य हिडडुल गर्न सकिने भएपनि ५...

विजुवारबाट २ जना युवा पक्राउ

सडकमा ड्युटी बसेका प्रहरीलाई गाली गर्दै हिड्ने २ जना युवा पक्राउ परेका छन । वुधवार...

प्रधानमन्त्री ओलीले दिए राजिनामा

प्रधानमन्त्रि केपी शर्मा ओलीले राजिनामा दिएका छन् । काठमाण्डौमा भएको जेन–जि को आन्दोलनमा प्रहरीको गोलि...

गौमुखी भ्रमण बर्ष मनाउन पत्रकार महासंघले सहकार्य गर्ने

गौमुखी गाउँपालिकाले मनाउन थालेको गौमुखी पर्यटन भ्रमण वर्ष २०८२ को अवसरमा पत्रकार महासंघले सहकार्य गर्ने...

प्यूठानमा ३ सय २८ जोडीले गरे सम्बन्ध विच्छेद

प्यूठानमा सम्बन्ध विच्छेद गर्नेहरुको संख्या बढेको छ । आर्थिक वर्ष २०८१-८२ मा ३ सय २८...