News Portal

रेडियो सुन्नुहोस्

लुङ रिजाल बन्धुहरुकाे देवाली हेर्न हजारौ दर्शक

७९८ पटक

रमेश पुन

१५ ,मंसिर, २०७९

प्यूठानको नौबहिनी गाउँपालिका ६ लुङमा रिजाल बन्दुहरुको सावेशी कुलपँुजा चलिएरको छ । पश्चिम नेपालको सबै भन्दा ठूलो देवाली मानिने रिजाल बन्दुहरुको देवाली हेर्न विभिन्न जिल्ला हरुबाट बिहीबार झण्डै ५० हजार दर्शक आएको रिजालबन्दु समावेशी कुलपुँजा समितिका संयोजक सूर्यबहादुर केसीले जानकारी दिए । केसीका अनुसार अहिले धामी पुँजाराहरु देव घरबाट आलमसहित गौरामा पुगीसकेका छन् । केहि समयपछि बलि चढाउनको लागि बोकाहरु काट्ने काम सुरुहुने केसीले जानकारी दिए ।

६ वर्ष पछि भएको कुलपुँजामा झण्डै ३ हजार भन्दा बढी बोकाको बलि दिइने आयोजकले जनाएको छ । यसपालि लुङसम्म पुग्नको लागि सडक राम्रो भएकाले दर्शनार्थीहरुलाइ गाडीमा पुग्न सहज छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विजुवारबाट २ जना युवा पक्राउ

सडकमा ड्युटी बसेका प्रहरीलाई गाली गर्दै हिड्ने २ जना युवा पक्राउ परेका छन । वुधवार...

प्रधानमन्त्री ओलीले दिए राजिनामा

प्रधानमन्त्रि केपी शर्मा ओलीले राजिनामा दिएका छन् । काठमाण्डौमा भएको जेन–जि को आन्दोलनमा प्रहरीको गोलि...

गौमुखी भ्रमण बर्ष मनाउन पत्रकार महासंघले सहकार्य गर्ने

गौमुखी गाउँपालिकाले मनाउन थालेको गौमुखी पर्यटन भ्रमण वर्ष २०८२ को अवसरमा पत्रकार महासंघले सहकार्य गर्ने...

प्यूठानमा ३ सय २८ जोडीले गरे सम्बन्ध विच्छेद

प्यूठानमा सम्बन्ध विच्छेद गर्नेहरुको संख्या बढेको छ । आर्थिक वर्ष २०८१-८२ मा ३ सय २८...

चट्याङबाट घाईते राना खतरामुक्त, मृतक बिटालुको शव पोष्टमार्टमका लागि विजुवार ल्याईदै

शनिबार राती चट्याङ् लागेर घाईते भएका गौमुखी गाउँपालिका २ का प्रेम सुनारको उपचार भईरहेको छ...