News Portal

रेडियो सुन्नुहोस्

विपद जोखिम न्युनिकरण गर्न बस्ति स्तरबाटै पूर्व तयारी गर्नुपर्नेमा जोड

मधुसुधन पोख्रेल ६ पौष २०७९
४९३ पटक
६ पौष २०७९

जिल्ला आपतकालिन कार्य संचालन केन्द्र र स्थानीय आपतकालिन विचको समन्वय बैठक तथा छलफल बरौलामा सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय प्यूठानको आयोजना तथा ऐरावती गाउँपालिकाको समन्वयमा कार्यक्रम सम्पन्न भएको हो ।
जिल्लाका विभिन्न सरोकारवालाहरुको उपस्थीतीमा विपत जोखिम न्यूनिकरणका लागि आपतकालिन समयम जुनसुकै क्षेत्रबाट सकृयरुपमा लाग्नु पर्ने सरोकारवालाहरुले बताएका छन ।

कार्यक्रममा जिल्लाभरका जोखिम क्षेत्रहरु पहिचान गरी बस्तीस्तरबाटै सचेतनाका कार्यक्रम संचालन गर्नु पर्ने कार्यक्रमका प्रमुख अतिथि एवम जिल्ला समन्वय समितिका प्रमुख धरम बहादुर जिसीले बताएका छन । साथै कार्यक्रममा बोल्दै कार्यक्रमको अध्यक्ष तथा जिल्ला प्रशासन कार्यालय प्युठानकी प्रमुख जिल्ला अधीकारी सुनीता नेपालले जस्तो सुकै परिस्थीतीमा पनि बास्तवीक पीडित तथा विपदमा परेकाहरुका लागि सवै एक्टीभ भएर जुट्नु पर्ने बताएकी छिन । साथै उनले विपत जुन सुकै समयमा पनि आउन सक्ने भएकोले टोल तथा बस्ती स्तरबाटै जनचेतना जगाउनु पर्ने बताएकी छिन ।
ऐरावती गाउपालिकाको सभाहलमा भएको कार्यक्रममा जिल्लाका सम्पुर्ण कार्यालयका प्रमुख तथा प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...