News Portal

रेडियो सुन्नुहोस्

स्वर्गद्धारी नगरपालिका ३ मा जेष्ठ नागरिकलाई सम्मान

बिबश घर्ति मगर११ पुस २०७९
९२६ पटक
११ पुस २०७९

स्वर्गद्धारी नगरपालिका प्रमखु टेकप्रसाद भण्डारीले जेष्ठ नागरिकका लागि छिट्टै नै शिविर सञ्चालन गर्ने बताए । आज स्वर्गद्धारी नगरपालिका ३ नं वडाले गरेको जेष्ठ नागरिक सम्मान कार्यक्रममा बोल्दै उनले यस्तो बताए । नगरपालिकाले जेष्ठ नागरिकको हक र हितका लागि सो शिविर सञ्चालन गर्ने बताएका हुन् ।

८९ महिला र पुरुष ८६ गरि कुल एक सय ७५ जनालाई सम्मान गरिएको वडा अध्यक्ष कृष्ण बहादुर रोकायले जानकारी दिए। ७४ बर्षभन्दा माथिका जेष्ठनागरिकलाई न्यानोको अनुभुती दिलाउन ब्ल्याङकेट र अन्य जेष्ठ नागरिकलाई शक्ति बढाउने सेवनप्रास दिइएको  हो । वडा स्तरीय जेष्ठ नागरिक सञ्जालका अध्यक्ष बामदेव भण्डारीको अध्यक्षतामा सुरु भएको कार्यक्रमको प्रमखु अतिथि नगरपालिका प्रमुख टेक प्रसाद भण्डारी थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...