News Portal

रेडियो सुन्नुहोस्

अपाङ्गगता सम्बन्धि २ दिने अभिमुखिकरण कार्यक्रम पुँजामा आजबाट संञ्चालन

झुलेनी पोष्ट१७ पुष २०७९
६६७ पटक
१७ पुष २०७९

गौमुखी गाउँपालिका ४ पुँजाको आयोजनामा अपाङ्गता सम्बन्धि २ दिने अभिमुखीकरण कार्यक्रम पुँजा वडा कार्यलयमा सञ्चालन भएको छ । वडाभित्र रहेका अपाङ्गता भएका व्यक्ति, उनको अभिभावक र जनप्रतिनिधिहरुको लागि तालिम सञ्चालन गरिएको वडा कार्यलयले जनाएको छ । राष्ट्रिय महासघं नेपाल लुम्बिनी प्रदेशका सचिवालय सदस्य जुमान सिंह के सीले कार्यक्रमको सहजिकरण गरेका थिए । तालिममा अपाङ्गता के हो, अपाङ्गताको प्रकार, अपाङ्गता भएका व्यक्तिको वर्तमान अवस्था, अपाङ्गता सम्बन्धि भएका कानुनी व्यवस्था र सेवा सुविधाको बारेमा सहजिकरण के सीले गरेका हुन् ।

तालिममा सहभागिहरुले अपाङ्गता व्यक्तिले पाउनु पर्ने सेवा सुविधा सहज रुपमा नपाएको गुनासो गरेका थिए । साथै यातायातमा छुट पाउने सुविधा भए पनि छुट नपाएको भन्दै सम्बन्धित निकाय समक्ष पहल गर्न अनुरोध गरेका थिए । वडा अध्यक्ष धनिराम वि.क को अध्यक्षतामा भएको कार्यक्रमको सञ्चान कार्यलय सहायक ज्ञामुराम न्यौपानेले गरेका हुन् । कार्यक्रम भोलि सम्म सञ्चालन हुने छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...