News Portal

रेडियो सुन्नुहोस्

१५ दिने कुचो निर्माण कार्य सम्पन्न

बिबश घर्ति मगर१९ पुष २०७९
६४८ पटक
१९ पुष २०७९

स्वर्गद्धारी नगरपालिका ६ नं वडालाई उद्यम बिकासको रुपमा बिकास गर्न सकिने वडा अध्यक्ष गिर बहादुर गुरुङ्गले बताए । स्थानीय कच्चा पदार्थमा आधारित अम्रिसोबाट कुँचो निर्माण गर्ने कार्यक्रमको तालिममा उनले यस्तो बताए । घरेलु तथा साना उद्योग कार्यलयको आयोजनामा १५ दिने अम्रिसोबाट कुचो बनाउने तालिमको स्वर्गद्धारी नगरपालिका ६ सालावाङमा समापन भएको हो । समापन कार्यक्रममा बोल्दै कार्यलय प्रमुख सरोज भण्डारिले गाउँगाउँमा उद्यम खोल्नुपर्ने आवश्यकता रहेको बताए । तालिममा सहभागि भएकाहरुले अव उद्योग दर्ता गरेर सामुहिक रुपमा व्यवसाय संचालनमा ल्याउने समेत उनले बताए । ११ जना तालिममा सहभागि रहेका थिए । स्वर्गद्धारी नगरपालिका ६ नं वडा अध्यक्ष गिर बहादुर गुरुङको अध्यक्षता, घरेलु तथा साना उद्योग कार्यलय प्रमुख सरोज भण्डारीको प्रमुख अतिथि तथा कार्यक्रम सञ्चालन उद्यम बिकास सहजकर्ता सुनिता नेपाललीले गरेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...