News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा युवा प्रतिभाको खोजी कार्याक्रम हुदैँ

झुलेनी पोष्ट२०पुष २०७९
८६४ पटक
२०पुष २०७९

राष्ट्रिय युवा परिषदको समन्वय तथा प्यूठान नगरपालिकाको शसर्त अनुदानका रुपमा हस्तान्तरिक युवा प्रतिभाको खोजी तथा प्रोत्साहन कार्याक्रम हुने भएको छ । १६ वर्ष देखी ४० वर्ष सम्मका युवाहरुले कार्यक्रममा भाग लिन पाउनेछन् । जिल्लाभरका इच्छुक युवाहरुले प्यूठान नगरपालिकाको कार्यालयमा गई आवेदन दिन सक्ने नगरपालिकाले जनाएको छ । नगरपालिकाले मंगलबार एक सुचना जारी गर्दै सुचना प्रकाशन भएको मितीले ३० दिन भित्र नगरपालिकामा निवदेन पेस गर्नुपर्ने जनाएकोे हो । निवेदन पेस गर्दा आवेदन फाराम र नेपाली नागरिकताको प्रतिलिपी बुझाउनुुपर्ने छ ।

आवेदन फाराम राष्ट्रिय युवा परिषद नेपालको वेबसाईट nyc.gov.np बाट प्राप्त गर्न सकिने छ । युवा प्रतिभाको खोजीका लागि जिल्ला स्तरिय कार्यक्रम गर्न लागिएको हो । कार्यक्रमबाट उत्कृष्ट युवाहरुलाई उचित पुरस्कृत गरिने समेत व्यवस्था गरिएको छ । जिल्लाबाट छनौट भएका यूवालाई प्रदेश स्तरको कार्यक्रममा सहभागी वनाइने जिल्ला युवा संघका अध्यक्ष रामचन्द्र केसीले बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...