News Portal

रेडियो सुन्नुहोस्

प्युठान, भालुबाङ सडक खण्ड दैनिक ७ घण्टा मात्र खुल्ने

झुलेनी पोष्ट२२ पुस २०७९
११३५ पटक
२२ पुस २०७९

प्युठान, भालुबाङ सडक खण्ड दैनिक ७ घण्टा मात्र खुल्ने भएको छ । रोल्पा, प्युठान, भालुबाङ सडक खण्ड निर्माण कार्य शुरु भए देखि विहान ८ बजे देखी ११ बजे सम्म र बेलुका ५ बजे देखी ९ बजे समयावधि भित्रमा मात्र यातायात संचालन गर्न दिइने सडक डिभिजन कार्यलय प्युठानका प्रमुख बिरेन्द्र बहादुर चन्दले जानकारी दिए ।
सडक डिभिजन कार्यालय प्यूठानद्वारा प्युठानको चकचके देखि बड्डाँडा क्षेत्रसम्मको बाटो स्तोउन्नोती गर्नुपर्ने भएकाले बाटो दैनिक ७ घण्टा मात्र संचालन  हुनेभएकाे हो।  सडक डिभिजन कार्यलय प्यूठानका अनुसार पुष २८ गते देखी अर्काे सुचना जारी नभए सम्म यात्रामा कठिनाई हुने बताइएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...