News Portal

रेडियो सुन्नुहोस्

क्रान्तिकारी पत्रकार संगठन नेपालको अध्यक्षमा डिल्लीराज रावत निर्वाचित

गोविन्द विश्वकर्मा असोज ११, काठमान्डौं ।
१५६५ पटक
असोज ११, काठमान्डौं ।

क्रान्तिकारी पत्रकार संगठन नेपालको अध्यक्षमा डिल्लीराज रावत चयन भएका छन । बुधबार राजधानीमा सम्पन्न केन्द्रिय समितिको प्रथम पुर्ण बैठकले रावतको अध्यक्षतामा पदाधिकारी समेत चयन गरेको छ ।
संगठनको उपाध्यक्षमा दिप बहादुर घर्ती र जन्मदेब जैसी, महासचिवमा बाबुराम भुषाल, सविचमा बैकुण्ठ गिरी, जीवन हमाल, उन्नती चौधरी, रुपेन्द्र ऐडी, राजेन्द्र अधिकारी, राज कपुर महर्जन, साहाश भट्ट, धनन्जय बुढा र कोषाध्यक्षमा तिलक अधिकारीलाई सर्वसम्मत चयन गरेको छ ।
प्रदेश संरचनालाई समेत समेट्ने गरी एक भन्दा बढी सचीव चयन गर्ने नीति अनुसार नगरकोट सम्मेलनले पास गरेको बिधान अनुसार नै सचिवहरु चयन गरिएको छ ।
गत बैशाख १५, १६, र १७ गते सम्पन्न तेस्रो राष्ट्रिय सम्मेलनबाट निर्वाचित ५१ सदस्यीय कार्यसमितिले आजबाट पूर्णता पाएको छ ।
सम्मेलनबाट पछि ३ थप्ने गरि भएका ४८ सदस्यीय समितिले केहि नयाँ सदस्य पनि थपेको छ ।
हेटौंडामा ३ बर्ष पहिला सम्पन्न सम्मेलन पनि आजकै दिन अर्थात २०७२ असोज ११ गते नै प्रभात चलाउनेको नेतृत्वमा पदाधिकारीसहितको केन्द्रिय समिती चयन गर्दै सम्पन्न भएको थियो ।
बैठकले संगठनका निबर्तमान कोषाध्यक्ष नवराज ढकाललाई कृष्णसेन ईच्छुक स्मृती पत्रकारीता पुरस्कार प्रदान गरेको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...