News Portal

रेडियो सुन्नुहोस्

अर्खा ठुलाचौर सडक तिव्र गतिमा स्तरोउन्ती गरिदै

झुलेनी पोष्ट२५ पुष २०७९
७३९ पटक
२५ पुष २०७९

जिल्लाको गौमुखी गाउँपालिकाको अर्खा ठुलाचौर सडक मर्मत कार्य तिव्र गतिमा भईरहेको छ । माघि मेलालाई लक्षित गरेर स्तरोउन्ती गर्न थालिएको बाटो मर्मतको कार्य अन्तिम चरणमा पुगेको गौमुखी गाउँपालिकाले जनाएको छ ।
अति जोखिम क्षेत्रको अध्ययन गरी रोलर र ग्रेडर लगाइ गौमुखी गाउँपालिकाको सिमाना हरिया खोला देखि अर्खा ठुलाचौरसम्मको बाटो स्तरोउन्ती गर्न थालिएको हो । बाटो निमार्ण लागि गाउँपालिकाले करिब ८० लाख बजेट छुट्याएको थियो । बाटो मर्मत गरिएसँगै माघी मेला हेर्न आउने दर्शनार्थीहरुलाई आवतजावत गर्न सहज हुनेछ । बाटो निर्माण उपभोक्त समितिद्धारा गरिएको छ । झिमरुक नदिको उद्गम स्थल गौमुखीको अर्खामा बर्षौदेखी माघे संक्रान्तिका दिन ठुलो मेला लाग्दै आएको छ । माघ १ गतेका दिन अर्खामा गुल्मी, अर्घाखाची, रोल्पा बागंलुङ लगाएतका स्थानबाट गौमुखीमा नुहाउन आउने गर्छन । उक्त दिन हजारौ तिर्थालु, तथा दर्शनार्थीहरुको भिड लाग्ने गर्दछ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...