News Portal

रेडियो सुन्नुहोस्

स्याउलीवाङमा आगोलागीबाट घर जलेर नष्ट

झुलेनी पोष्ट२०७९पुस,२९
१७८ पटक
२०७९पुस,२९

स्याउलीवाङ चौतराको एक घरमा आगोलागी भएको छ । आगोलागीबाट नौबहिनी गाउँपालिका वडा नं.१ चौतारा निवासी गोठी बुढाको घर जलेर नष्ट भएको हो । आगोलागीबाट घर जल्दा घरभित्र रहेका अन्नपात, लत्ताकपडा सहित महत्वपूर्ण कागजात जग्गा लालपुर्जा र नागरिकता समेत जलेर नष्ट भएको स्थानीयले बताएका छन् ।
आगोलागीको घटना सुनिसके प्रश्चात घटनास्थलमा जनप्रतिनिधी, स्थानिय र प्रहरी पुगेका थिए । आगोलागीवाट थप क्षेती विवरण आउन बाँकी रहेको छ । आगोलागीको कारण भने खुल्न सकेको छैन ।

 

प्रतिकृया दिनुहोस्

“गणतन्त्र गौरव” बाट पूर्व राष्ट्रपति भण्डारी सम्मानित

नेकपा (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘गणतन्त्र गौरव’बाट सम्मान गरेको छ। नेपाल कम्युनिस्ट पार्टी स्थापनाको...

आगलागी सम्बन्धी कृतिम अभ्यास कार्यक्रम बिजयनगरमा सम्पन्न

“समुदायको अगुवाईमा विपद जोखिम न्यूनीकरण परियोजना” अन्तर्गत आगलागी सम्बन्धी कृतिम अभ्यास कार्यक्रम बिजयनगरमा सम्पन्न भएको...

आजदेखि नयाँ शैक्षिक सत्रको भर्ना अभियान सुरु

नयाँ शैक्षिक सत्र २०८१ को विद्यालय भर्ना अभियान आजदेखि सुरु भएको छ । ‘सबै बालबालिकाको...

२०८२ मा उज्यालो प्यूठान घोषणा हुने

२०८२ सालसम्म प्यूठान जिल्ला पूर्ण विद्युतिकरण हुने नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र प्यूठानले जनाएको छ...

मल्लरानीमा दोस्रो (फूडफेस्टिवल) खाना महोत्सव सुरु

मल्लरानीमा आजदेखि खाना महोत्सव सुरु भएको छ । नयाँ बर्षमा मल्लरानी जाऔं, प्राकृतिक रमणीय दृश्यवलोकनका...