News Portal

रेडियो सुन्नुहोस्

माघे संक्रान्तिको अवसरमा त्रिवेणी धाममा हनुमान नाच प्रदशन

झुलेनी पोष्ट२०७९ पुस ३०
६९३ पटक
२०७९ पुस ३०

माण्डवी(१त्रिवेणी धाममा माघे सक्रान्ति मेला आज बिबिध सांस्कृतिक कार्यक्रम, भजनकिर्तन् तथा हनुमान नाचका साथ सम्पन्न भएको छ। भुपेन्द्र अधिकारीको अध्यक्षतामा भयको मेलाको प्रमुख अतिथि माण्डवी गाउँपालिका प्युठानका अध्यक्ष नमराज अधिकारी (रोसन रहेका थिए ।
मेलामा गाउँपालिका उपाध्यक्ष पूर्ण प्रसाद कालाथोकी विशेष अतिथी रहेका थिए भने जनप्रतिनिधिहरु,समाजसेवी, संचारकर्मी लगायत ठुलो संख्यामा दर्शकहरुको उपस्थिति रहेको थियो । मेलाको प्रमुख अतिथि नमराज अधिकारी(रोसनले पानसमा बत्ति बालेर कार्यक्रमको उदघाटन  गरेका थिए ।

साथै अध्यक्ष अधिकारीले मौलिक कला संस्कृति जगेर्ना गर्न सबैजना लागि पर्नुपर्ने बताउदै स्थानीय सरकार त्यस प्रति सधैं सकारात्मक रहेको बताएका छन् । ,साथै उनले महायज्ञ ,सप्ताह लगायतका सबै प्रकारका धार्मिक कार्यक्रम गर्न सकिने गरी त्रिबेणीको संरचना निर्माण गरि जिल्लाकै नमुना धार्मिक तथा पर्यटकीय स्थलको रुपमा बिकाश गर्ने सकिने पनि बताएका छन् ।।

 

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...