News Portal

रेडियो सुन्नुहोस्

गाउँपालिका अध्यक्ष अधिकारीद्धारा विभिन्न कामकाजको अबलोकन

झुलेनी पोष्ट०७ माघ २०७९
७१५ पटक
०७ माघ २०७९

माण्डवी गाउँपालिका अध्यक्ष नमराज अधिकारी (रोसनले डामृखोला खरिबाङ धन्चौर ग्यान बैजेरी कुइरेपानी हुँदै भातमारे मुर्कुटी सडकको अबलोकन गरेका छन् । निर्माण कार्य जारी रहेको सडकको अबलोकन पछि उनले समयमा नै काम सप्पन्न गर्ने सम्बन्धित पक्षलाई अनुरोध गर्दै स्थानीय सरकार सधै जनताको साथमा रहेको बताए । जनताको समस्याको पहिचान गरि समाधान गर्न तर्फ सधैं लागिरहने समेत बताएका छन् । यसै गरि भातमारे लेखमा निर्माण हुनलागेको पर्यटकिय स्थलको पनि गाउँपालिका अध्यक्ष अधिकारीले निरीक्षण गरे। निरीक्षणका क्रममा उनले निर्माणधिन संरचनाको काम समयमै सम्पन्न गर्नुका साथै गुणस्तरीय र प्राविधिक मापदण्ड अनुसार गर्न सम्वन्धित पक्षलाइ निर्देशन दिए । अबलोकनमा वडा नं २ का वडा अध्यक्ष प्रकाश वलि,वडा सदस्य यम बहादुर पुन,समाजसेवी छबिलाल पुन लगायत सरोकारवाला,उपभोक्ता र स्थानीयहरुको पनि सहभागिता रहेको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...