News Portal

रेडियो सुन्नुहोस्

जुर्मिकाडाको शिद्ध माध्यमिक विद्यालयको ४ कोठे भवनको आज शिलन्यास

बिबश जि एम१५ फागुन २०७९
९३३ पटक
१५ फागुन २०७९

प्यूठान नगरपालिका ५ जुर्मिकाडाको शिद्ध माध्यमिक विद्यालयको ४ कोठे भवनको आज शिलन्यास भएको छ ।

प्यूठान नगरपालिकाका नगरप्रमुख बिष्णु बहादुर योगिले एक कार्यक्रमका विच भवनको शिलन्यास गरे ।

शिलन्यास कार्यक्रममा बोल्दै नगरप्रमुख योगिले कामको मापदण्ड अनुसार गुणस्तरिय काम गर्न सुझाव दिए ।

कामलाई समयमा सम्पन्न गर्ने गरि छिटो छरितो गर्न समते आग्रह गरेका छन् ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत ४ कोठे भवन निर्माणको लागि रु ५० लाख लागतमा उक्त काम सुरु गरिएको शिद्ध मा.विका प्रधानाध्यापक नर बहादुर घर्ति मगरले जानकारी दिए ।

उपभोक्ता समिति मार्फत सुरु भएको कामको समयावधि आउदो असार मसान्तासम्म रहेको पनि प्रधानाध्यापक घर्तिले बताए ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष दुर बहादुर सुनारको अध्यक्षतामा कार्यक्रम सुरु गरिएको थियो ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...