News Portal

रेडियो सुन्नुहोस्

नक्सापासविनानै धमाधम भवन निर्माण, नगरपाकिकालाई टेरदैनन् स्थानीय

भुवन विश्वकर्मा२०७९ प्यूठान, चैत्र ०२ गते
५३१ पटक
२०७९ प्यूठान, चैत्र ०२ गते

प्यूठान नगरपालिकाले नगरक्षेत्र भित्र घर/भवन निर्माण गर्दा नक्सापास गरेर मात्र निर्माण गनुपर्ने सूचना जारी गरेको दुई साता  भयो । तर, स्थानीयले प्यूठान नगरपालिकाको सूचनालाई लत्याउदै आफ्नै ढंगले घर,भवन निर्माण गरिरहेका छन् ।

सूचना जारी गरिसकेपछि समेत प्यूठान नगरपालिकाकै प्रमुख प्रशासकीय केन्द्र वरीपरी दर्जन बढि घरहरु नक्सापासविनानै निर्माण भइरहेका छन् । नगरपालिकाले भवन ऐन २०५५ तथा स्थानीय सरकार संचालन ऐन २०७४ अनुसार घर वा भवन निर्माण गर्दा नक्सापास गराएरमात्र बनाउन भन्दै गत फागुन २६ गते सूचना जारी गरेको थियो ।

नगरपालिकाको सूचनालाई नजरअन्दाज गरेर घर वा भवन निर्माण गरेमा स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ३९ बमोजीम कारबाही हुने सूचना जारी गरेको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...