News Portal

रेडियो सुन्नुहोस्

एस.ई.ई. परीक्षामा प्यूठानबाट ४ हजार बढि परीक्षार्थी सहभागि हुँदै

विवस जि.एम.
८१५ पटक

भोलिदेखि देशैभर सुरु हुन लागेको एस.ई.ई परीक्षामा प्यूठान जिल्लाबाट ४ हजार ९२ जना परीक्षार्थी सामेल हुँदैछन् । सहभागी हुनेहरु मध्ये छात्राको संख्या २ हजार २ सय ११ जना रहेका छन् भने छात्रको संख्या १ हजार ८ सय ७० जना रहेको शिक्षा विकास तथा समन्वय इकाई प्यूठानका प्रमुख शिव पण्डितले बताए ।

उनका अनुसार ग्रेड वृद्धिको लागि भने प्यूठान जिल्लाभरि बाट ११ जना रहेका छन् । ‘जिल्लाभर १६ वटा केन्द्रबाट विद्यार्थीहरुले परीक्षा दिदैछन्’, उनले भने, ‘केन्द्राध्यक्षको लागि होम सेन्टर नभएका कारण जुन विद्यालयमा परीक्षा हुन्छ त्यही विद्यालयको प्रधानाध्यापक नै केन्द्राध्यक्षको रुपमा खटिएका छन् ।’

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...