News Portal

रेडियो सुन्नुहोस्

किसानलाई गहुँ भित्र्याउने चटारो, थ्रेसिङ मेसिनले सहज

बिबश जि.एम२०७९ चैत्र २६
८६४ पटक
२०७९ चैत्र २६

प्यूठानमा हिजोआज हिउँदेखेति भित्र्याउन किसानलाई चटारो छ ।

गाउँका किसान आफै झाटेर, चुटेर खेति भित्र्याइरहेका छन् । तर, प्यूठानको उर्भरभूमि मानिने झिमरुक फाँट क्षेत्र आसपासमा भने गहुँ थ्रेसिङ मेसिनको प्रयोग गरेर किसानहरुले गहुँ भित्र्याइरहेका छन् ।


प्यूठान नगरपालिका ४ की किसान शुशिला पुलामीले १० रोपनी जग्गामा गहुँ थ्रेसिङ गरेको बताइन् ।

ज्यामीले काम गर्दा ४ जनालाई ५ दिन लाग्ने काम थ्रेसिङ गर्दा २५ मिनेटमै सकिएको बताइन् ।

त्यस्तै अर्की किसान प्यूठान नगरपालिका ४ जुम्रीकी मिनाराना मगरले पनि नयाँ प्रविधिको प्रयोगले खेति भित्र्यान सहज भएको बताइन ।
गहुँ थ्रेसिङ गर्दा सञ्चालकले मिनेटको ८० रुपैयाँ लिने गरेका छन् ।

तेलको मुल्य घट्दा थ्रेसिङको मूल्य पनि घट्नु पर्ने किसानको माग छ । तर स्थानीय सरकारहरुले गहुँ थ्रेसिङ गर्नका लागि न्यूनतम दररेट तोकेका छैनन् ।

जिल्लामा दररेटमा एकरुपता नहुँदा किसान मारमा छन ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...