News Portal

रेडियो सुन्नुहोस्

सुचना तथा प्रविधि दिवश प्यूठानमा मनाइयो

मधुसुदन पोख्रेल२०८० बैशाख १९
७३९ पटक
२०८० बैशाख १९

सुचना तथा प्रविधिले मानिसलाई सहजता प्रदान गरेको छ ।

प्रविधि प्रयोग गर्न जानेपछि आफुले गर्ने काम सहज हुन्छ । प्रविधिको विकास संगै हरेक मानिसमा पहुच वृद्धि हुन नसक्दा जनजिवन अलमल समेत हुनेगरेको छ ।

सचना तथा प्रविधि सवैका लागि हुन पर्छ भन्ने उदेश्यका साथ प्युठानमा पनि यो दिवस मनाइएको छ ।

सुरक्षीत सुचनाप्रविधि, सुशासन र समृद्धि भन्ने नारा संगै राष्ट्रिय सुचना तथा संचार प्रविधि दिवश २०८० प्यूठानमा मनाइएको हो ।

यो दिवस हरेक वर्षको मे २ अर्थात बैशाख १९ गते देशभर विभिन्न कार्यक्रम गरि मनाउने गरिन्छ ।

जिल्लामा आइटि क्षेत्रलाई विस्तार गर्नु पर्ने र सवैका लागि प्रविधि मैत्रि सुचना विस्तार गर्नु पर्ने कम्प्यूटर एसोसिएसन महासंघं (क्यान) जिल्लाशाखा प्यूठानका अध्यक्ष तुलस रोकाले बताए ।

यसको पहुँच कम भएको हुदाँ जिल्लामा ब्यापक विस्तार गर्न लागि पर्ने समेत रोकाले बताए ।

कम्प्यूटर एसोसिएसन महासंघ (क्यान) जिल्लाशाखा प्यूठानको आयोजनामा जनता मावि बाग्दुला बाट बाग्दुला बजारमा प्रभात फेरी संगै कोण सभागरि कार्यक्रम सम्पन्न भएको हो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...