News Portal

रेडियो सुन्नुहोस्

यो वर्षमा के गर्यो नौबहिनी सरकारले मुख्य काम ?

झुलेनी नेटर्वक२०८० जेठ १
९५९ पटक
२०८० जेठ १

आर्थिक वर्ष २०७९÷०८० सकिनै लाग्दा प्यूठानको दुर्गम गाउँपालिका मानीने नौबहिनी गाउँपालिकाले मुख्य १७ वटा काम गरेको दावि गरेको छ ।

संघिय संरचना बनेको दोस्रो कार्यकालका जनप्रतिनिधिको पहिलो वर्षमा गरेको मुख्य÷मुख्य उपलब्धीहरु १७ बुँदामा उल्लेख गर्न सकिनेगरि काम गरेको नौबहिनी गाउँपालिकाका अध्यक्ष डिलबहादुर थापाले जानकारी दिए ।

अघिल्लो सरकाले थालेका काम पूरा गर्दै सिमित स्रोतसाधनको सदुपयोगर्दै जनतालाई सहज हुने काम गरेको थापाले दावि गरे ।

पालिकाले गरेका मुख्य कामहरु :

१, ६० वर्ष माथिका नागरिकलाई निःशुल्क आँखा उपचार

२, वडा कार्यलयमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण

३, आलु र हलेदो खेतिको पकेट क्षेत्र निर्माण

४, निःशुल्क सुधारीएको चुलो प्रदान

५, विपन्न आर्थिक सहायता कार्यविधि बनाई पीडितहरुलाई राहत
प्रदान

६, आंँखा रोगको स्किलिङ र दाँत रोगको उपचार गर्न स्वास्थ्य शिविर सञ्चालन

७, २० युनित भन्दा कम विद्युत उपभोग गर्ने घरधुरीलाई निःशुल्क विल भुक्तानी ।

८, पालिकाकोे मुख्य व्यापारी केन्द्र बहाने बजार क्षेत्रको सडक ढलान ।

९, स्यालीबाङ मोटरबाटोको ट्याकओपन साथै बहाने लिघा फाउनेपोखरी मोटरबाटो स्तररोन्ती ।

१०, परम्परागत शिपको संक्षण गदै चुदाराहरुलाई ठेका बनाउने तालिम

११, वडाहरुमा टोल विकास सस्था गठन । मेलमिलाप केन्द्र संचालन । १४ वटा कार्यविधि तथा ऐन बनाएर कार्यन्वयन ।

१२, एम्बुलेन्स खरिद प्रक्रियामा

१३, राजस्व प्रणाली अनलाइन सेवा मार्फत सञ्चालन

१४, सार्वजनिक सेवा प्रभाहमा विद्युतिय हाजीरी प्रयोग

१५, मेड्पा कार्यक्रम मार्फत आधूनिक प्रविधि प्रयोगगरि कपडा बुन्ने कार्यक्रम सञ्चालन ।

१६, मुख्य बजार बहानेमा सिसी टिभी जडान ।

१७, गुरुभक्त आधारभूत विद्यालय, नेरा आधारभूत विद्यालय, जनज्योति माध्ययामिक विद्यालयमा ४ कोठे भवन निर्माण र शरीप्रकाश आधारभूत विद्यालयमा २ कोठे भवन निर्माण ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...