News Portal

रेडियो सुन्नुहोस्

 पहिरोका कारण अबरुद्ध सिर्सेगैरा – मुन्डाँडा–चुँजाठाटी सडक खुल्यो

झुलेनी पोष्ट२०८० असोज ९
३०७ पटक
२०८० असोज ९

पहिरोका कारण अबरुद्ध भएको सिर्सेगैरा –मुन्डाँडा–चुँजाठाटी सडक सुचारु भएको छ । मल्लरानी गाउँपालिका वडा नं. ३ मा पर्ने सिर्सेगैरा –मुन्डाँडा–चुँजाठाटी सडकको धरमपानीमा आज बिहान करिब १० बजेतिर पहिरो जाँदा बाटो अबरुद्ध भएको थियो ।

बाटो अबरुद्ध हुँदा उक्त सडकमा चल्ने सवारी साधन बाटो मै रोकिएका थिए भने पैदलयात्रीहरुलाई समेत आवतजावतमा समस्या भएको थियो । अबरुद्ध सडक जेसिभीको सहायताले सुचारु गरिएको वडाध्यक्ष नोमराज पौडेलले जानकारी दिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रेस चौतारी प्यूठानद्धारा पत्रकार भेटघाट सम्पन्न

प्रेस चौतारी नेपाल प्यूठानले आईतबार पत्रकार भेटघाट गरेको छ । नेकपा एमाले प्यूठानले गरेका जिल्लाका...

भित्रीकोट बजार इलाकाले महोत्सव लगाउने

प्यूठानमा महोत्सव हुने भएको छ । उद्योग बाणिज्य संघ भित्रीकोट बजार इलाकाले महोत्सव लागउने भएको...

विवादास्पद व्यवसायी प्रसाईँद्वारा गल्ति स्वीकार

विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आक्षेप लगाउने गरी ‘प्रमाण’ सार्वजनिक गर्दा...

आजदेखि एनपीएल सुरु हुँदै

नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि त्रिवि क्रिकेट मैदानमा सुरु हुँदैछ । नेपाल क्रिकेट संघ (क्यान)...

सरुमारानीमा गाउँसभाको १६ औं अधिवेशन सुरु

सरुमारानी गाउँपालिकाको दोश्रो गाउँसभाको १६ औं अधिवेशन शुक्रबार देखि सुरु भएको छ । अधिवेशनमा आ.व.२०८०/०८१...