News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा जिप दुर्घटना, २ महिला घाईते

बिबश जि.एम२०८० पुस २७
१८४ पटक
२०८० पुस २७

प्यूठानमा जिप दुर्घटना हुँदा २ जना घाईते भएका छन् । शुक्रबार जिल्लाको नौबहिनी गाउँपालिका वडा नम्बर ३ झिम्पबाट बाग्दुलातर्फ आउँदै गरेको लु १ ज ४६२६ नम्बरको जिप गत्लाने ठाउँमा वबहान ९ः१५ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी हुमानन्द खनालले जानकारी दिए । उनका अनुसार ब्रेक फेल भई जिप दुर्घटना हुँदा २ जना महिला घाइते भएका छन् ।

घाइते नौबहिनी गाउँपालिका वडा नम्बर ३ झिम्प निवासी ३० बर्षीय छमी बिक र २६ बर्षीय कुमारी पुनको जिल्ला अस्पताल बिजुवारमा उपचार भईरहेको छ । जिपमा ९ जना सवार रहेका थिए ।

प्रतिकृया दिनुहोस्

रक्तदाता दिवसको अवसरमा प्यूठानमा १५ जनाले गरे रक्तदान

विश्व रक्तदाता दिवस प्यूठानमा पनि मनाईएको छ । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा प्यूठानको आयोजना...

प्यूठानको ऐरावतीमा भिरबाट लडेर एक पुरुषको मृत्यु

प्यूठानको ऐरावती गाउँपालिकामा एक पुरुषको भिरबाट लडेर मृत्यु भएको छ । शुक्रबार विहान साढे ११...

माण्डवी गाउँपालिकाले दिगो विकास लक्ष्यको स्थानीयकरण गर्दै

माण्डवी गाउँपालिकाले दिगो विकास लक्ष्यको स्थानीयकरणका लागि कार्य सुरु गरेको छ । संयुक्त राष्ट संघमार्फत...

एकै दिनमा २ सय ५० जनाले आँखा जाँच गराए

आँखा अस्पताल बिजुवारमा एक दिने शिविर सम्पन्न भएको छ । शिविरबाट २ सय ५० जनाले...

जिल्ला पूर्ण खोप सुनिश्चितता घोषणा गर्ने तयारीमा

प्यूठान जिल्लाका सबै स्थानीय तह पूर्ण खोप सुनिश्चितता पालिका घोषणा भएका छन् । जन्मेदेखि १५...