लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत पाएका छन्।
मङ्गलवार भएको प्रदेश सभामा आचार्यको पक्षमा ७० र विपक्षमा ११ मत खसेको थियो ।
८७ जना सांसद रहेका लुम्बिनी प्रदेश सभामा बहुमतका लागि ४४ जनाको समर्थन आवश्यक पर्छ ।

आत्महत्या न्यूनीकरणका लागि प्यूठान नगरपालिकाले सरोकारवालाहरू बिच अन्तरक्रिया सम्पन्न गरेको छ । प्यूठान नगरपालिकाको आयोजना,...
राष्ट्रिय युवा संघ नेपाल नौबहिनी गाउँपालिकाको अध्यक्षमा युवराज पुन निर्वाचित भएका छन् । आईतवार भएको...
लुम्बिनी प्रदेशका शहरी विकास तथा खानेपानी मन्त्री सरोज थापाले प्यूठान नगरपालिका वडा नं. ८ बाग्दुलादेखी...
जिल्ला सहकारी संघ लिमिटेड प्यूठानको ११ औँ साधारणसभा सम्पन्न भएको छ । संघका जिल्ला अध्यक्ष...
नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रगतिशील, देशभक्त र जनवादी शक्तिहरू मजबुत...