News Portal

रेडियो सुन्नुहोस्

आजको राशिफल: २०८१ मंसिर १८ मंगलवार

संकलक: राम प्रसाद सुवेदी २०८१ मंसिर १८
५८४ पटक
२०८१ मंसिर १८

मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ

कार्यक्षेत्रमा नयाँ अवसरको लागि परिश्रम धेरै गर्नुपर्ला। नोकरी वा पेशामा सफलता मिल्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। गायन वा कलाको क्षेत्रबाट सम्मान पाइनेछ।

वृष इ, उ, ए, ओ, वा, वि, वु, वे, वो

घर परिवारमा स्वास्थलाई लिएर मन चिन्तित रहनेछ। पुरानो मित्रहरूसँग भेटघाट हुनेछ। व्यापार व्यवसायमा हानि हुने सम्भावना छ। पहिला गरेको कार्यलाई एकपल्ट जाँच गर्दा लाभ पाइनेछ।

मिथुन का, कि, कु, घ, ङ, छ, के, को, हा

विद्यार्थी वर्गहरू एकाग्र भएर आफ्नो पढाइमा ध्यान दिनुहोस्। प्रतियोगितामा सफलता पाइनेछ। व्यापारी वर्गहरूलाई व्यापारबाट लाभ मल्नेछ। तीर्थस्थलहरूमा यात्राको योजना बन्नेछ।

कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो

मनमा उत्साह बढ्नेछ। विद्यार्थी वर्गहरूले गरेको कार्यबाट सफलता पाउनेछन्। स्वास्थ्यमा पेटसम्बन्धी समस्याले सताउनेछ। वाहनमा धन खर्च हुन सक्छ। सहकारी वा वित्तीय संस्थाबाट शुभ सूचना मिल्नेछ।

सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे

सरकारी नोकरीमा सावधानीपूर्वक कार्य गर्नुपर्ने हुन्छ। सन्तान पक्षबाट शुभ सूचना मिल्नेछ। आर्थिक व्यवसायमा लगानी लगाउनुभन्दा पूर्व जानकारको सल्लाह अवश्य लिनुहोला।

कन्या टो, पा, पि, पु, ष, ण, ठ, पे, पो

कार्यक्षेत्रमा सफलता मिल्नेछ। मौसमी बिमारीबाट सचेत रहनुहोला साथै खानपानमा विशेष ध्यान दिनुपर्ने हुन्छ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। आर्थिक पक्षमा नयाँ आयस्रोतहरू बन्नेछन्।

तुला रा, रि, रु, रे, रो, ता, ति, तु, ते

कार्यक्षेत्रमा अतिरिक्त जिम्मेवारी मिल्नेछ। नोकरी वा पेशामा गरिएको कामबाट जस पाइनेछ। राजनीतिक क्षेत्रमा प्रभाव बढ्नेछ। देवस्थान वा मठ मन्दिरमा दर्शन गर्दा आफ्नो सामानको सुरक्षा स्वयं राखौं नत्र सामान गुमाउनु पर्ला।

वृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु

आफन्तहरूसँग रमाइलो समय बित्नेछ। वैदेशिक व्यापारबाट शुभ सूचना मिल्नेछ। अगाडि अड्कीएका योजनाहरू सम्पादित हुनेछन्। छात्रहरूलाई पढाइमा मन नलाग्न सक्छ। प्रतिष्ठित व्यक्तिहरू सहयोगको लागि अगाडि आउनेछन्।

धनु ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

कार्यक्षेत्रमा भाग्यको साथ मिल्नेछ। पुरानो समयदेखि सोचेको कार्यसम्पन्न हुनाले मन प्रसन्न रहनेछ। जग्गा जमिन सम्बन्धी कार्यमा कानुनी मामलामा पूर्व जानकारी राख्नुपर्ने हुन्छ। नोकरी वा पेशामा सहकर्मीहरूसँग मिठो बोलीको प्रयोगले सफलता पाइनेछ।

मकर भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

नयाँ व्यापार प्रारम्भ गर्नको लागि यो समय उचित नहोला। कार्यक्षेत्रमा मान सम्मानमा कमी आउनेछ। वैदेशिक रोजगारमा धोखा मिल्न सक्छ। नोकरी वा पेशामा पदोन्नति मिल्नेछ।

कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, दा

सामाजिक सम्मेलनमा मान प्रतिष्ठा बढ्नेछ। पहिला गरेका लगानीबाट लाभ मिल्नेछ। शेयर मार्केटमा लाभ मिल्नेछ। कार्यक्षेत्रमा अधिकारीहरूबाट प्रशंसा पाइनेछ। प्रतियोगीहरूलाई परीक्षामा सफलता मिल्नेछ।

मीन दि, दु, थ, झ, ञ, दे, दो, चा, चि

कार्यक्षेत्रमा सहकर्मीहरूको साथ मिल्नेछ। दाम्पत्य जीवनमा मनमुटाव रहनेछ। धार्मिक यात्रालाई लिएर नयाँ योजनाहरू बन्नेछन्। कार्यसम्पादन गर्नमा अलि धेरै मेहनत गर्नुपर्ला।

श्रोत: हाम्रोपात्रो

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...