News Portal

रेडियो सुन्नुहोस्

युवा स‌ङ्घ नौबहिनीको नेतृत्वमा युवराज चयन

झुलेनी नेटवर्क२०८१ पौष २२
६४० पटक
२०८१ पौष २२

राष्ट्रिय युवा संघ नेपाल नौबहिनी गाउँपालिकाको अध्यक्षमा युवराज पुन निर्वाचित भएका छन् । आईतवार भएको दोश्राे पालिका अधिवेशनबाट पुनको नेतृत्वमा ४५ सदस्यिय नयाँ कार्यसमिति सर्वसहमतिमा निर्वाचित भएको हो ।

जसको उपाध्यक्षमा सालिम पुन मगर, सचिव प्रकाश बुढा मगर, सह-सचिब बिष्णु बुढा मगर, सह-सचिव, दान बहादुर के. सि., कोषाध्यक्ष निर्मला सुनार निर्वाचित भएका छन् ।

अधिवेशनमा बोल्दै प्रमुख अतिथी एव‌ं नेकपा एमाले प्युठान क्षेत्र नं. २(ख) का संयोजक इश्वर थापाले समाज रुपान्तरणका लागि युवा पुस्ताको भुमिका महत्वपूर्ण हुने बताए । 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

घरदैलोमै सामाजिक सुरक्षा भत्ता

अति अशक्तता भएका, विधवा, दलित बालबालिका र ७० बर्ष माथिका जेष्ठ नागरिकका लागि राज्यले सामाजिक...

मल्लरानीको पनि आफ्नै भवन बन्ने

प्यूठान, प्यूठानको मल्लरानी गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्य सुरु भएको छ । गाउँपालिका अध्यक्ष कृष्ण...

गर्भवती किशोरीको हेलिकप्टर मार्फत उद्धार

स्वास्थ्य जटिल देखिएपछि गर्भवती किशोरीको हेलिकप्टर मार्फत उद्धार गरिएको छ।रोल्पा लुङ्ग्री गाउँपालिका वडा नं.–१ की...

मल्लरानी -३ मा यस बर्षको भित्तेपात्रो निःशुल्क

मल्लरानी गाउँपालिका वडा नं.३ ले यस बर्षको भित्तेपात्रो निःशुल्क वितरण गर्ने भएको छ। २०८३ सालको...

झिमरुक गाउँपालिकाको चालु आ‍.व.को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

झिमरुक गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।...