News Portal

रेडियो सुन्नुहोस्

स्वर्गद्वारी, माण्डवी र झिमरुकमा एकै दिन राष्ट्रपति रनिङ सिल्ड उद्घाटन

झुलेनी नेटवर्क२०८१ माघ १६
५१५ पटक
२०८१ माघ १६

जिल्लाका ३ स्थानीय तहमा एकै दिन राष्ट्रपति  रनिङ सिल्ड उद्घाटन गरिएको छ । स्वर्गद्वारी नगरपालिका, माण्डवी गाउँपालिका र झिमरुक गाउँपालिकामा राष्ट्रपति रनिङ सिल्डको उद्घाटन गरिएको हो ।

माण्डवी गाउँपालिकामा अध्यक्ष नमराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा संविधान सभा सदस्य नारायण प्रसाद अधिकारीले खेलको उद्घाटन गरेका छन् ।

त्यस्तै स्वर्गद्वारी नगरपालिकामा नगरप्रमुख टेकप्रसाद भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन लुम्बिनी प्रदेशका सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापाले कार्यक्रमको उद्घाटन गरेका छन् ।

झिमरुक गाउँपालिकाका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन जिल्ला समन्वय समितिका प्रमुख धरम बहादुर जिसी ले गरेका छन् ।

माण्डवी गाउँपालिकामा तेस्रो, झिमरुक गाउँपालिकामा चौथो र स्वर्गद्वारी नगरपालिकामा छैठौँ राष्ट्रपतीय रनिङ सिल्ड हुन लागेको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...