News Portal

रेडियो सुन्नुहोस्

धर्मावती मा.वि.ले मनायो ७०औँ स्थापना दिवस

झुलेनी नेटवर्क२०८१ माघ १७
७६६ पटक
२०८१ माघ १७

प्यूठान नगरपालिका ६ लम्छ्याङमा रहेको धर्मावती मावि ले ७० औँ स्थापना दिवस मनाएको छ । २०११ सालमा स्थापना भएको विद्यालयको स्थापना दिवसमा विविध कार्यक्रम गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशव पुनले जानकारी दिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवं प्यूठान नगरपालिकाका उप प्रमुख देवेन्द्र वर्माले विद्यालय ले राम्रो प्रगति गरेको बताएका छन् । विद्यालयमा खड्किएका आवश्यकताका विषयमा आफू गम्भीर रहेको  र तत्काल समस्या समाधान तर्फ लाग्ने वर्माले बताए । 

वार्षिकोत्सव समारोहमा विद्यालयमा सत–प्रतिशत विद्यार्थी पास गराउने शिक्षक शिक्षिकालाई सम्मान तथा पुरस्कृत गरिएको छ । कक्षा ५, कक्षा ८ र एसइई मा सत–प्रतिशत विद्यार्थी पास गराउने विषयगत शिक्षकहरूलाई सम्मान गरिएको प्रधानाध्यापक पुष्पलाल पुनले बताए । 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...