News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा चरेस ओसारपोसार गर्ने एकजना पक्राउ

सिखबर संवाददाता११ मंसिर, प्यूठान
१४९५ पटक
११ मंसिर, प्यूठान

लागुअौषध चरेससहित प्यूठानका एकजना पक्राउ परेका छन्।
गौमुखी गाउँपालिका वर्डा न ३ रजवाराका बलराम पुन चरेस ओसारपोसार गरिरहेकै अवस्थामा प्रक्राउ परेका हुन। अन्य ३ जना फरार रहेका छन्।

प्रदेश नम्वर ५ प्रहरी कार्यालय तुल्सीपुर व्यूरोबाट खटेको टोलीले बुधवार विहान उनलाई बाटोमै प्रक्राउ गरेको हो ।

बोरामा चरेस बोकेर झरिरहेको अवस्थामा पुनलाई प्रक्राउ गरिएको प्रहरी निरिक्षक प्रमोद क्षेत्रीले जानकारी दिए। ‘विशेष सुराकीका आधारमा प्रक्राउ गरेका हौँ’,क्षेत्रीले भने,‘प्रक्राउ परेका पुनलाई प्रहरी चौकी मच्छिमा जिम्मा लगाएर फर्कियौँ ।’

पुनलाई गौमुखि र मदाने गाउपालीकाको सिमाक्षेत्रवाट प्रहरिले पक्राउ गरेको थियो। रजवारावाट गाउंपालीका केन्द्र पुग्न मदानेको अग्लुङ भएर जानुपर्दछ।

औषध (नियन्त्रण) ऐन २०३३ को दफा १४ (घ) को उपदफा ५ अनुसार लागुअौषध ओसारपोसार गर्ने त्यस प्रकृतिको मुद्घामा २ देखि १० वर्षसम्म कैद र १५ हजारदेखि एकलाख रुपैँयासम्म जरिवाना हुनसक्ने अधिवक्ता डा.शिवराज पण्डितले बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...