News Portal

रेडियो सुन्नुहोस्

जनयुद्ध शब्द नलेखिए एमाले-माओवादी एकता गाह्रोः मणि थापा

'एमालेले जनयुद्ध शव्द स्विकार्दैन भन्ने कल्पना पनी छैन'

सिखबर संवाददातावुटवल चैत्र २३
१५७९ पटक
वुटवल चैत्र २३

माओवादीले दश वर्षसम्म चलाएको ‘जनयुद्ध’ सव्द नलेखिए एमालेसंगको एकता गाह्रो हुने माओवादी नेता मणि थापाले वताएका छन्।

एमाले-माओवादी पार्टिको एकताको मिति समेत तय भईसकेको अवस्थामा दुई पार्टीको एकिकृत विधानमा ‘जनयुद्ध’ सव्द उल्लेख नगरे एकता अप्ठ्यारोमा पर्ने माओवादी पार्टीका प्रभावसाली नेता थापाले वताएका हुन।

वुटवलमा आयोजित पत्रकार भेटघाटमा थापाले एमालेले जनयुद्ध सव्द स्विकार्दैन भन्ने आफुले कल्पना पनि नगरेको र एकताका लागि जनयुद्ध उल्लेख हुनैपर्ने वताए।

‘पार्टी एकता बिचारको हो, शक्ति सन्तुलनको मात्रै होइन,’ थापाले भने, ‘बिचारको एकता हामीले चाहेको हो, एकता ठूलो(सानो संख्याको होइन, बिचार र सम्मानको आधारमा हुनुपर्छ ।’

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...