News Portal

रेडियो सुन्नुहोस्

मनसुन भित्रीयो,यी स्थानमा बर्षाका कारण सतर्कता अपनाउन आग्रह

सिखबर संवाददाताजेष्ठ ३१ प्युठान ,
१५४६ पटक
जेष्ठ ३१ प्युठान ,

नेपालमा मनसुन भित्रीएको छ। शुक्रवार साँझ नेपालीको पुर्वी भागमा दुई दिन ढिलाइ गरि मनसुन भित्रीएको हो। मौसम पुर्वानुमान महाशाखाअनुसार सामान्यतया: १० जुनमा मनसुन भित्रीने गर्ने गरेको भएपनि यसपटक १२ जुनमा मनसुन भित्रीएको छ।

यससंगै मौसमी क्रियाकलाप बढ्ने सम्भावना भएको कारण सतर्कता अपनाउन र पुर्व तयारीमा लाग्न आग्रह गरिएको छ। बंगालको खाडी हुँदै नेपालमा मनसुन पुर्वी भागबाट प्रवेश गरेको छ। यसैगरी, मौसम पुर्वानुमान महाशाखा दिउँसो देशभर आंशिक देखि सामान्य बद्ली रहने जनाएको छ। प्रदेश नं १, प्रदेश नं २ , वाग्मती प्रदेश, गण्डकी प्रदेश , प्रदेश नं ५का केही स्थानमा र बाँकी प्रदेशका एक दुइ स्थानमा मेघगर्जन र चट्याङ सहित वर्षाको सम्भावना रहेको बताएको छ।

आजराती देशभर आंशिक देखि सामान्य बद्ली रहने छ। प्रदेश नं १, प्रदेश नं २ , वाग्मती प्रदेश, गण्डकी प्रदेश , प्रदेश नं ५का केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ सहित वर्षाको सम्भावना रहेकोे महाशाखाले जनाएको छ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विजयपथ कप–२०८३ को उद्घाटन, १० टोलीको सहभागिता

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगरको आयोजनामा सञ्चालन हुन लागेको अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता...

खलंगा टुडिखेलमा फुटवल प्रतियोगिता हुने

विजया दशमी तथा दिपावलीको अवसर पारेर प्यूठान सदरमुकाम खलंगा स्थित टुडिखेलमा खुला फुटवल प्रतियोगिता संचालन...

झिमरुक गाउँपालिकामा सचेतनामूलक नाटक ‘फर्किने बाटो’ प्रदर्शन

झिमरुक गाउँपालिकामा लैङ्गिक समानता, सामाजिक समावेशीकरण, महिला सशक्तीकरण र स्वास्थ्यसम्बन्धी सचेतनामूलक नाटक प्रदर्शन गरिएको छ।...

प्यूठानका ट्राफिक प्रहरी प्रमुख न्यौपाने लुम्बिनीकै उत्कृष्ट ट्राफिक प्रहरी घोषित

प्यूठानमा कार्यरत प्रहरी नायव निरीक्षक विष्णु प्रसाद न्यौपाने लुम्बिनी प्रदेशभरबाट असोज महिनाको उत्कृष्ट ट्राफिक प्रहरी...

विजयनगरको आयोजनामा खुला पुरुष भलिबल प्रतियोगिता हुने

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगर को आयोजनामा प्यूठान जिल्लाभित्रका अन्तरपालिका स्तरीय खुला पुरुष भलिबल...