News Portal

रेडियो सुन्नुहोस्

रोजगारीले दैनिकीमा सहजता।

सिखबर संवाददाता१५ असार, प्यूठान
१४०७ पटक
१५ असार, प्यूठान

प्रधानमन्त्री रोजगार कार्यक्रमले लकडाउनले निम्त्याएको संकटमा सहजता थपेको छ। “यति लामो समय लकडाउन हुदा समस्या भएको थियो। रोजगारीले दैनिक गुजारामा सजिलो हुने भएपछी खुसी लागेको छ।” मल्लारानी गाँउपालीका वर्डा नँ ४ निवासी धना वि.क. ले वताउनु भयो।

कुल २५ लाख २८ हजार वजेटवाट गाँउपालिका भरका २ सय १० जनाले १५ दिन रोजगारी पाएका छन्। वर्डा नँ १ मा २७, वर्डा नँ २ मा ४७, वर्डा नँ ३ मा ६०, वर्डा नँ ४ मा ४७, वर्डा नँ ५ मा २९ जना रोजगारीमा संलग्न रहेको मल्लारानी गाँउपालीकाका रोजगार संयोजक अनिल भट्टटराईले वताउनु भयो।

कार्यक्रमवाट वर्डा नँ १ मा जनता मावि लुक्का रिटेनिङ बाल, वडा नं २ मा चुजाठाटी, कुडारा, वान्ना मोटरवाटो निर्माण, वर्डा नँ ३ मा सिर्सेगैरा मुन्डाडा मोटरवाट मर्मत, वर्डा न ४ मा मल्लारानी पदमार्गमा सिँढी निर्माण, वर्डा न ५ मा धुँदिफाटा नदी नियन्त्रण योजनामा काम भईरहेको छ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

प्यूठान नगरपालिका वडा नं. ६ का भुपाल गयल मगर लामो समयदेखि पक्षघात भएर विस्तारामै थलिएका...

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम खलंगामा सम्पन्न भएको छ । राष्टिय कृषि आधुनिकिरण...

बाग्दुला– बिजुवार क्षेत्रमा मदन भण्डारी मार्गको डीपीआर छैन

प्यूठान–बिजुवार–बाग्दुला सडक खण्ड मदन भण्डारी राजमार्ग अन्तर्गत डीपीआर नभएको आयोजनाले जनाएको छ । गुल्मीको तम्घास...

घरदैलोमै सामाजिक सुरक्षा भत्ता

अति अशक्तता भएका, विधवा, दलित बालबालिका र ७० बर्ष माथिका जेष्ठ नागरिकका लागि राज्यले सामाजिक...

मल्लरानीको पनि आफ्नै भवन बन्ने

प्यूठान, प्यूठानको मल्लरानी गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्य सुरु भएको छ । गाउँपालिका अध्यक्ष कृष्ण...