News Portal

रेडियो सुन्नुहोस्

कांग्रेसविना मुलुक समृद्घि असंभव: डा. पोख्रेल

कांग्रेसको भेटघाट कार्यक्रम जारी

सिखबर संवाददाताप्यूठान, वैशाख १
१२६५ पटक
प्यूठान, वैशाख १

नेपालि कांग्रेसका नेता एवं योजना अायोगका पुर्व उपाध्यक्ष डा. गोविन्दराज पोख्रेलले नेपाली कांग्रेसविना मुलुक समृद्घ वन्न नसक्ने वताउनु भएको छ।

स्वर्गद्वारी नगरकमिटीले अायोजना गरेको शुभकामना अादानप्रदान एवं भेटघाट कार्यक्रममा उहांले देश विकास र समृद्घिको नेतृत्व नेपाली कांग्रेसले मात्र गर्नसक्ने वताउनु भयो।

स्वर्गद्वारी नगरक्षेत्रका अगुवा एवं युवा कार्यकर्तासंग भेटघाट गर्दै उहांले, मध्यपहाडि लोकमार्ग, फास्टट्रयाक लगाएतका एजेण्डा कांग्रेसले ल्याएको वताउनु भयो।

नेपाली कांग्रेस प्यूठानले अहिले जिल्लाका विभिन्न स्थानमा नेता तथा कार्यकर्तासंग भेटघाट, छलफल तथा अन्तरक्रिया कार्यक्रम चलाईरहेको कांग्रेस नेता प्रमोद पोख्रेलले वताउनु भएको छ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...