News Portal

रेडियो सुन्नुहोस्

प्यूठान जिल्ला एक हप्ता पुर्णरुपमा शिल

सिखबर संवाददाता११ भदौ, प्यूठान
२५७७ पटक
११ भदौ, प्यूठान

प्यूठान जिल्ला एक हप्ताका लागि पुर्ण रुपमा शिल हुने भएको छ।

जिल्लाका विभिन्न स्थानिय तहहरुमा समुदायस्तरमा कोरोना संक्रमण देखीएपछी १२ गते विहानदेखी १८ गतेसम्म जिल्ला शिल गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी खिमराज भुषालले जानकारी दिनुभयो।
जिल्ला संकट व्यवस्थापन केन्द्र (District crisis management center) DCMC को आज वसेको वैठकले एक हप्ताका लागि जिल्ला शिल गर्ने निर्णय गरेको हो।

यो अवधिमा अत्यावश्यकवाहेक सवैखाले आवतजावत, व्यापार, उध्योगधन्दा, कलकारखानाहरु पुर्ण रुपमा बन्द हुनेछन। सडकमा टिप्पर समेत चल्नेछैनन।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानका ७१ आयोजनाको पानी अशुद्ध

   जिल्लामा खानेपानीको शुद्धता परीक्षणका क्रममा ७१ वटा खानेपानी आयोजनाको पानी अशुद्ध भेटिएको छ ।...

धनवाङमा सुन्तला

  प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र...

प्यूठानका २८ प्रतिशत किशोरीमा रक्तअल्पता

प्यूठान जिल्लाका २८ प्रतिशत किशोरीहरूमा रक्तअल्पता (एनेमिया) को समस्या देखिएको छ। स्वास्थ्य कार्यालय प्यूठानका अनुसार...

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...