News Portal

रेडियो सुन्नुहोस्

फुलवारिको अध्यक्षमा छन्द बहादुर सर्वसम्मत निर्वाचित

झुलेनि नेटवर्क२०७८ असौज १६, प्युठान
९५० पटक
२०७८ असौज १६, प्युठान

जिल्लाको प्रतिष्ठित गैर सरकारि संस्था फुलबारी एकीकृत ग्रामिण बिकास संस्था खैराको अध्यक्षमा छन्द बहादुर बस्नेत निर्वाचित भएका छन । शनिवार सम्पन्न नबौ अधिबेशनबाट बस्नेतको अध्यक्षतामा ११ सदस्यिय नया कार्य समिती सर्वसम्मत निर्बाचित भएका हुन । समितिको उपाध्यक्ष भोज बहादुर बस्नेत, महासचिव निर्मला पोख्रेल, सचिव तिला बुढाथोकी, कोशाध्यक्ष रमेश कुमार आचार्य रहेका छन ।

निर्वाचित सदस्यहरूमा लोक बहादुर कवर, कौशिल्ला आचार्य, गोविन्द बहादुर बस्नेत (ख), गोपाल बहादुर थापा, तारा नेपाली रहेका छन । त्यस्तै संस्थाको विधान अनुसार पदेन सदस्यमा गुणेन्द्र बस्नेत बनेका छन । गाउंमा क्लवको रूपमा स्थापित भएको यो संस्था लोक बहादुर बस्नेतको अध्यक्षतामा २०५० सालमा स्थापना भएको थियो ।

स्थापनादेखि शैक्षिक तथा वन वातावरण लगायत विविध सामाजिक क्षेत्रमा कार्य गर्ने संस्थाको रूपमा फुलवारि परिचित छ । यो संस्था प्युठान जिल्लामा सामाजिक तथा विकासका क्षेत्रमा कलम चलाउने पत्रकारहरूलाई विकास पत्रकारिता पुरस्कार स्थापना गर्ने पहिलो गैर सरकारि संस्था हो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...