News Portal

रेडियो सुन्नुहोस्

समाज परिवर्तनमा शिक्षकको भूमिका महत्वपूर्णः मन्त्री खड्का

सुजाता थापा क्षेत्री२०७८ कार्तिक ०७, प्यूठान
७९४ पटक
२०७८ कार्तिक ०७, प्यूठान

समाज परिवर्तनमा शिक्षकहरुको महत्वपूर्ण भूमिका रहेको लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले बताएका छन् । शनिबार एकीकृत अखिल नेपाल शिक्षक संगठनको छैठौँ जिल्ला परिषद कार्यक्रममा बोल्दै खड्काले यस्तो बताएका हुन् । समाजवादी शिक्षा प्रदान गरि समाज परिवर्तनको संवाहक शिक्षकहरु बन्नुपर्ने खड्काको भनाइ थियो ।

शिक्षकले आफू जलेर उज्यालो दिने मैनबत्ति भएको उनले बताए । कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका केन्द्रीय प्रतिनिधि तथा जिल्ला इन्चार्ज नारायण अधिकारी,माओवादी केन्द्रका जिल्ला अध्यक्ष कृष्ण अधिकारी, नगरकमिटिका इन्चार्ज कृष्ण घिमिरे,नगरप्रमुख अर्जुनकुमार कक्षपती, लगायतले परिषदको सफलताको शुभकामना दिएका थिए ।

जिल्ला परिषद्मा प्यूठान जिल्लाका सबै पालिकाका शिक्षकहरूका प्रतिनिधिहरूको उपस्थिति थियो ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...