News Portal

रेडियो सुन्नुहोस्

पहिरो हटाउन माण्डवी गाँउपालीकामा ‘आफ्नै डोजर’

सिखबर संवाददाता१८ असार, प्यूठान
११६४ पटक
१८ असार, प्यूठान

जिल्लाको माण्डवी गाँउपालीकाले आपतकालिन अवस्थामा सडक सुचारु गर्ने र गाउँपालीका वाट हुने विकास निर्माणका कार्यमा प्रयोग गर्ने प्रयोजनका लागि डोजर खरिद गरेको छ।

वर्षायाममा आकस्मिक रुपमा खस्ने पहिरोवाट सडक वन्द हुने र जनतामा आकस्मिक सेवा लिनवाट हुने अवरोध छिचोल्न डोजरले विपद्को अवस्थामा ‘एम्वुलेन्स’सरह काम गर्ने अपेक्षा गरिएको छ। “वर्षायाममा खस्ने पहिरोले विभिन्न स्थानमा वाटो वन्द गर्छ। जसकारण विरामीलाई अस्पत्ताल लैजान समेत अवरोध हुन्छ। निजी डोजरहरु समयमै आउदैनन्।” गाउपालीकाका अध्यक्ष श्रिधर रोकाले भने–“आपत्कालिन अवस्थामा डोजरले एम्वुलेन्सको जस्तै काम गर्नेछ।”

गाँउपालीकामा खनिएका नयाँ सडकमा पहिरो खसेमा र भलका कारण वाटो अवरुद्ध भएमा तत्काल वाटो सुचारु गर्न गाउँपालीकाको डोजरले सहज हुने गाँउपालीकाले जनाएको छ। वर्षायाममा निजी डोजरहरु वोलाउदा समय लाग्ने र दुरीको हिसावले खर्च पनि वढी हुने, तुलनात्मक रुपमा गाउँपालीकाको डोजरले छोटो समय र कम खर्चमा काम सम्पन्न गर्नेछ।

गाउँ कार्यपालीकाको निर्णय अनुसार गाउँपालीकाले जे.सि.वी. डोजर खरिद गरेको हो। ४२ लाख वजारमुल्य रहेको जेसिवी टेण्डरमार्फत खरिद गरिएको हो। ४२ लाख वजारमुल्य रहेको डोजर टेण्डरमार्फत ३६ लाख ४५ हजारमा खरिद गरिएको गाउँपालीका अध्यक्ष श्रिधर रोकाले वताए।

डोजरले चालु आर्थिक वर्षमा गाउँपालीकाकै झण्डै २५ लाख वरावरको काम गरेको छ। डोजरको आम्दानिवाट गाउँपालीकाको अन्य खर्च व्यवस्थापनमा सहयोग पुगेको अध्यक्ष रोकाले वताए।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...