News Portal

रेडियो सुन्नुहोस्

विजुवारमा स्कुटी दुर्घटना : २ जना घाइते

झुलेनी पोष्ट२०७८ पुस ४
४५३ पटक
२०७८ पुस ४

जिल्लाको प्यूठान नगरपालिका वडा नं. ४ विजुवारमा स्कुटी दुर्घटना हुँदा २ जना घाइते भएका छन् । लु ३९ प ६७१४ नं. को स्कुटी दुर्घटना भएको इलाका प्रहरी कार्यालय विजुवारले जनाएको छ ।

विजुवार खेलमैदानदेखि मित्रमणि चोक तर्फ आउँदै गर्दा स्कुटी दुर्घटनामा परेको हो । स्कुटी सडकबाट नालीमा खसेको छ । घाइते हुनेमा शुसिल अधिकारी र सुप्रिया शाह रहेका छन् ।

घाइतेहरुको प्यूठान अस्पताल विजुवारमा उपचार भइरहेको छ ।

प्रतिकृया दिनुहोस्

गठबन्धन पछि नवनियुक्त ३ मन्त्रीले लिए शपथ

नवनियुक्त ३ जना मन्त्रीले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन् । नेकपा माओवादी केन्द्रबाट...

नयाँ गठबन्धनमा मन्त्रालय र सिट बाँडफाँटको टुङ्गो लगाउन चार सदस्यीय कार्यदल बन्यो

नयाँ गठबन्धनले मन्त्रालय र सिट बाँडफाँटको टुङ्गो लगाउन चार सदस्यीय कार्यदल बनाएको छ । जसमा...

सरुमारानीमा मुल्यांकन कार्यविधिहरुको अभिमुखिकरण कार्यक्रम सुरु

सरुमारानी गाउँपालिकामा स्थानीय तहमा लागु भएका विभिन्न मुल्यांकन कार्यविधिहरुको अभिमुखिकरण कार्यक्रम सुरु भएको छ ।...

तरकारी खेतीमा रमाउँदै शारदा

प्युठान नगरपालिका ४ ढाँडखोलाकी शारदा सापकोटाले कृषि खेती गर्न थालेको करिब ३ बर्ष भयो ।...

व्यवसाय प्रवद्र्धन, नेतृत्व विकास र उत्पे्ररणा सम्बन्धी २ दिने तालिम जुम्रीमा सुरु

व्यवसाय प्रवद्र्धन, नेतृत्व विकास र उत्पे्ररणा सम्बन्धी २ दिने तालिम प्यूठानमा सुरु भएको छ ।...