News Portal

रेडियो सुन्नुहोस्

युवक संघद्वारा सिडियोलाई ज्ञापन पत्र

झुलेनी पोष्ट२०७८ फागुन ११
९०७ पटक
२०७८ फागुन ११

अखिल नेपा युवक संघ प्यूठानले मल्लरानी गाउँपालिका प्यूठानका अध्यक्ष अमरध्वज राना एवं प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण थापालाई भएको अभद्र व्यवहारको विषयलाई प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ ।

आफूलाई विप्लव समुहको कार्यकर्ता बताउने गोपिलाल सुनार समेतको जत्थाले फागुन ९ गते दिउँसो हातपात गर्दै कालोमोसो दलेको घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको जनाउँदै प्रमुख जिल्ला अधिकारी खिमराज भुषाललाई ज्ञापन पत्र बुझाएको हो संघका का.वा. अध्यक्ष कमल पौडेलद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा मल्लरानी गाउँपालिका वडा नं. ५ सरङकोटमा रहेको भूमि विकास आधारभूत विद्यालयको पठनपाठन सहजीकरणको लागि विभिन्न कार्यालयका कार्यालय प्रमुख तथा कर्मचारी सहित भएको छलफलमा सो जत्थाले आतंक सिर्जना गरी अपमानजनक र अमानवीय कार्य भएको भन्दै सो घटनाको भत्र्सना गरेको छ ।

घटनामा संलग्न रहेका सुनार सहितका आपराधिक कार्यमा संलग्नहरुलाई कानुनी कारवाहीका लागि जाहेरी दिदा समेत प्रहरी र प्रशासनले निजहरुलाई पक्राउ गर्न उदासिन भई पक्राउ गर्न नसक्नु दुखद विषय भएको आरोपल लगाएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...