News Portal

रेडियो सुन्नुहोस्

नेकपा मसालले निकालेको विज्ञप्ती प्रति नेकपा (एमाले) मल्लरानीको ध्यानाकर्षण (विज्ञप्ती सहित)

झुलेनी नेटवर्क२०७८ फागुन ११, प्यूठान
१९२९ पटक
२०७८ फागुन ११, प्यूठान

नेकपा एमालेद्वारा नेकपा मसाललाई ध्यानाकर्षण नेकपा एमाले मल्लरानी गाउँपालिका कमिटिले नेकपा मसालले निकालेको विज्ञप्तीप्रति आफ्रनो ध्यानाकर्षण भएको जनाएको छ ।

फागुन ९ गते मल्लरानी गाउँपालिका वडा नं. ५ को भुमि विकास आधारभूत विद्यालयमा भएको विषयलाई लिएर मसालले १० गते निकालेको विज्ञप्ती प्रति आफुहरुको ध्यानाकर्षण भएको जनाउँदै नेकपा मसालले निकालेको विज्ञप्तीको खण्डन गरेको हो । विज्ञप्तीमा अनावश्यक र अतिरञ्जित भ्रमपूर्ण व्यवहार नगर्न आग्रह गरिएको छ ।

मुलुकमा लोकतन्त्र, शान्ति, अभिव्यक्ति स्वतन्त्रता तथा संविधानले दिएको नागरिकको हक अधिकार प्राप्तिका लागि शान्तिपूर्ण ढंगले आफ्ना गतिविधिहरु सञ्चालन गरीरहेको नेकपा एमालेलाई अनावश्यक आरोप लगाउने मसाललाई पुष्टि गरेर देखाउन चुनौती दिएको हो । अध्यक्ष शुनिल शाही लेकाली र सचिव नोमराज पौडेलद्वारा हस्ताक्षरित बिज्ञप्तीमा समाजमा उदण्ड तथा शान्ति खलल पार्ने, गैर कानुनी रुपमा कहिले पनि संलग्न नहुने र जवरजस्त हाम्रो पार्टी र कार्यकर्तालाई पुर्वाग्रहपुर्ण तरिकाले संलग्न भएको आरोप लगाउने अहिलेको गठबन्धन सरकारको समर्थन गरेको पार्टी र नेकपा मसालले आफूले लगाएको आरोप तुरुन्त सच्चाउन विज्ञप्ती मार्फत आग्रह गरेको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...