News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु

झुलेनी पोष्ट२०७९ वैशाख,२१ प्यूठान
१०५८ पटक
२०७९ वैशाख,२१ प्यूठान

प्यूठानमा पौडी खेल्ने क्रममा एक बालकको मृत्यु भएको छ । जिल्लाको झिमरुक गाउँपालिका– ५ ढाँडामा बुधबार दिउँसो १ बजे झिमरुक नदिमा पौडी खेल्ने क्रममा बालकको डुबेर मृत्यु हो । मृत्यु हुनेमा प्यूठान नगरपालिका–८ का ११ वर्षीय रन्जीत थापा रहेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी नायव उपरिक्षक (डीएसपी) सत्यनारायण थापाले जानकारी दिए ।
डीएसपी थापाका अनुसार मामा घर गएका ती बालकको पानीमा डुबेर घटनास्थलमै मृत्यु भएको थियो ।शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल बिजुवार ल्याउने तयारी रहेको डीएसपी थापाले बताए ।

प्रतिकृया दिनुहोस्

प्रजातन्त्र दिवस प्यूठानमा पनि विभिन्न कार्यक्रम गरि मनाईयो

प्रजातन्त्र दिवस प्यूठानमा पनि विभिन्न कार्यक्रम गरि मनाईएको छ । जिल्ला प्रशासन कार्यालय प्यूठानको आयोजनामा...

मुक्ति मा.विको ७२ औं वार्षिक उत्सव तथा अभिभावक भेला सम्पन्न

मुक्ति माध्यामिक विद्यालय रातामाटाको ७२ औं वार्षिक उत्सव तथा अभिभावक भेला सम्पन्न भएको छ ।...

घुमन्ते व्यापारीहरुलाई निरुत्साहित गर्न प्यूठान उद्योग वाणिज्य संघको होडिङ्ग वोर्ड

प्यूठान जिल्लामा अनाधिकृत रुपमा रहेका घुमन्ते व्यापारीहरुलाई निरुत्साहित गर्नको लागि प्यूठान उद्योग वाणिज्य संघले होडिङ्ग...

शिशु कल्याण प्रा.विले अभिभावक शिक्षा अभिमुखिकरण तालिम सञ्चालन गर्‍यो

प्यूठान नगरपालिका ७ टाकुराचौर स्थित शिशु कल्याण प्रा.वि ले अभिभावक तथा अभिभावक शिक्षा अभिमुखिकरण तालिम...

सहकारीको मुल्यमान्यतालाई टेकेर सहकारी सञ्चालन गर्न प्रजिअ अर्यालको आग्रह

प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद अर्यालले जिल्लामा रहेका सहकारी सञ्चालक समितिलाई सहकारीको मुल्यमान्यता भित्र रहेर...