News Portal

रेडियो सुन्नुहोस्

ऐरावतीमा स्वतन्त्र वाम गठवन्धनको घोषणा पत्र जारी

झुलेनी नेटवर्क२०७९ वैशाख,२३ प्यूठान
१०३० पटक
२०७९ वैशाख,२३ प्यूठान

ऐरावती गाउँपालिकाको नेतृत्वका लागि स्वतन्त्र वाम गठवन्धनले घोषणा पत्र जारी गरेको छ । घोषणा पत्रमा वर्षमा २\२ जना विद्यार्थीलाई एम.बि.बि.एस. पढाईका साथै १ जना विद्यार्थीलाई पाइलट अध्ययनको लागि सम्पुर्ण शुल्क सहयोग गर्ने, स्वास्थ्य संस्थाबाट टाढा रहेका स्थानमा ६ महिना भित्र सामुदायिक स्वास्थय ईकाइ स्थापना गरिने, पालिका भित्र कम्तीमा ३ वटा एम्वुलेन्स सेवा उपलव्ध गराउने, सुत्केरी महिला र जेष्ठ नागरिकलाई निशुल्क एम्वुलेन्स सेवा उपल्वध गराउने, जेष्ठ नागरिक तथा दिर्घरोगीहरुको लागि मासिक रुपमा डाक्टर घरदैलो कार्यक्रम गर्ने भनिएको छ ।
त्यस्तै छोरी जन्मिने वित्तीकै रु २ हजार छारीको खातामा जम्मा गर्ने व्यवस्था मिलाउने, मासिक २० युनिट सम्म विद्युत निशुल्क गराउने,लिफ्ट खानेपानी र लिफ्ट सिँचाइ विद्युत महशुल निशुल्क वनाउने सामाजिक सुरक्षा भत्ता लिन जेष्ठ नागरिलाई घरदेखी बैक सम्म जान र फर्किनको लागि निशुल्क यातायातको व्यवस्था गरिने,चेनेटा पुरनठाठी जोगीनेटा सडक काले पत्रे गर्ने, आगामी ३ वर्ष भित्रमा ऐरावती गाउँपालिकालाई खाद्यान्नमा आत्मनिर्भर पालिका वनाउने लगाएतका प्रतिवद्धता घोषणा पत्रमा उल्लेख गरेका छन ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...