News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा चट्याङ लागेर एक महिला घाइते

झुलेनी नेटवर्क२०७९ जेठ, ७ प्यूठान
१०५२ पटक
२०७९ जेठ, ७ प्यूठान

प्यूठानमा चट्याङ लागेर एक महिला घाईते भएकी छन । जिल्लाको झिमरुक गाउँपालिका वडा नं.५ ओखरकोट निवासी २५ वर्षिया कल्पना सुनार घाईते भएको जिल्ला प्रहरी कार्यालय प्यूठनका प्रहरी प्रवक्ता सुनिल थापा मगरले जानकारी दिए । घरमा बसिरहेकी सुनार शुक्रबार साझ करिव ७ वजे चट्याङ लागेर घाइते भएकी हुन । घाइते सुनारको अहिले प्यूठान अस्पतालमा उपचार भैरहेको छ । घाइतेको अवस्था सामान्य बन्दै गएको प्रहरी प्रवक्ता थापा मगरको भनाई छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

युवा संघको कार्यक्रममा २० जनाले गरे रक्तदान

राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी प्यूठानले आयोजना गरेको कार्यक्रममा २० जनाले रगत दान गरेका...

तीजको रौनकता, हराउँदै मौलिकता

नेपाली हिन्दू महिलाहरूको महान चाड हरितालिका तीजले यतिबेला गाऊ,शहर जताततै चहलपहल बढेको छ । तीजको...

झिमरुकका विभिन्न वस्तिमा अध्यक्ष एमसिको गुनासो सुन्ने अभियान

झिमरुक गाउँपालिका अध्यक्ष पित बहादुर एमसि गुनासो सुन्ने अभियान लिएर बस्ति स्तरमा पुगेका छन् ।...

वाईसिएल प्यूठानद्वारा दम्ति–बाहाने सडक मर्मत

माओवादी केन्द्र निकट योङ कम्युनिष्ट लिग(वाईसिएल) प्यूठानले प्यूठान नगरपालिका ८ दम्ति देखि नौवहिनी गाउँपालिका ६...

भानुभक्त माविको स्वर्ण महोत्सवको लोगो अनावरण

भानुभक्त माध्यमिक विद्यालय बर्वोटले स्वर्ण महोत्सवको लोगो अनावरण गरेको छ । आउदो मंसिर २९ गतेदेखी...