प्यूठानमा चट्याङ लागेर एक महिला घाईते भएकी छन । जिल्लाको झिमरुक गाउँपालिका वडा नं.५ ओखरकोट निवासी २५ वर्षिया कल्पना सुनार घाईते भएको जिल्ला प्रहरी कार्यालय प्यूठनका प्रहरी प्रवक्ता सुनिल थापा मगरले जानकारी दिए । घरमा बसिरहेकी सुनार शुक्रबार साझ करिव ७ वजे चट्याङ लागेर घाइते भएकी हुन । घाइते सुनारको अहिले प्यूठान अस्पतालमा उपचार भैरहेको छ । घाइतेको अवस्था सामान्य बन्दै गएको प्रहरी प्रवक्ता थापा मगरको भनाई छ ।
प्यूठानमा चट्याङ लागेर एक महिला घाइते
झुलेनी नेटवर्क२०७९ जेठ, ७ प्यूठान
२०७९ जेठ, ७ प्यूठानमहोत्सवमा नयाँ स्वाद ‘रेन्बो ट्राउट’
प्रथम भित्रिकोट प्यूठान महोत्सवमा रेन्बो ट्राउट माछा बिक्रीका लागि राखिएको छ । २० डिग्री सेल्सियसभन्दा...
५ देशका राजदूतले लिए शपथ
राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न पाँच देशका लागि नियुक्त भएका राजदूतहरूलाई पद तथा गोपनीयताको शपथ गराएका...
मङ्गलवार दिनभर महोत्सव सञ्चालन गर्ने समझदारी
टिकुरीमा सञ्चालित प्रथम भित्रिकोट प्यूठान महोत्सव आज दिनभर चल्ने भएको छ । खलङ्गामा भएको सर्वपक्षीय...
प्यूठानमा तमू ल्होसार मनाईयो
प्यूठानमा तमू ल्होसार मनाईएको छ । सरूमारानी २ रानीबगर ल्होसार मैदानमा तमु (गुरूङ) ल्होसार कार्यक्रममा...
काँग्रेस एमालेबिच गडबड छ, माओवादी सरकार ढलोस् भन्नेमा छैन: वर्षमान पुन
नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्व अर्थमन्त्री वर्षमान पुनले सत्तारुढ नेपाली काँग्रेस र नेकपा एमालेबिच...