News Portal

रेडियो सुन्नुहोस्

नौवहिनीको पहिलो निर्णय: असाह्यलाई निशुल्क शिक्षा, विध्युत महसुल गाउँपालिकावाट भुक्तानी

झुलेनी नेटवर्कजेठ ९ २०७९, प्यूठान
२६६९ पटक
जेठ ९ २०७९, प्यूठान

नौवहिनी गाउँपालिकामा निर्वाचित जनप्रतिनिधीले पदभार ग्रहणसंगै पहिलो जनपक्षिय निर्णय गरेका छन्।

नवनिर्वाचित गाउँपालिका अध्यक्ष दिल बहादुर थापा र उपाध्यक्ष विष्णा थापाले सोमवार पदभार ग्रहणसंगै पहिलो निर्णय गरेका हुन।

नौवहिनी गाउँपालिकाभर २० युनिटसम्मको विध्युत महसुल गाउँपालिकाले भुक्तानी गर्ने र गाउँपालिका भित्रका असह्य वालिवालिकाहरुलाई कक्षा १२ सम्म पुर्ण रुपमा निशुल्क शिक्षा प्रदान गर्ने निर्णय गरेका छन्।

जसवाट न्युनतम विध्युत उर्जा उपयोग गर्ने नागरिक र आर्थिक अभावका कारण विध्यालय छोड्ने जोखिममा रहेका वालवालिका र उनिहरुका परिवार प्रत्यक्ष लावान्वित हुनेछन्।

सोमवार नै एक कार्यक्रमका विच गाउँपालिका अध्यक्ष दिल वहादुर थापाले गाउँपालिकाका सवै निर्वाचित जनप्रतिनिधीलाई सपथ गराएका छन्। गाउँपालिका उपाध्यक्ष, वडाअध्यक्ष, र वडा सदस्यहरुलाई सपथ गराएका हुन्।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...