News Portal

रेडियो सुन्नुहोस्

मल्लरानी गाउँपालिका वडा नं. ३ ले सामाजिक सुरक्षा भत्ता वस्तीस्तरबाट वितरण गर्ने

झुलेनी नेटवर्क२०७९ जेठ, ११ प्यूठान
७३६ पटक
२०७९ जेठ, ११ प्यूठान

मल्लरानी गाउँपालिका वडा नं. ३ ले सामाजिक सुरक्षा भत्ता वस्तीस्तरबाटै वितरण गर्ने भएको छ । मल्लरानी गाउँपलिका वडा नं.३ का नवनिर्वाचित जनप्रतिनीधीहरुले मंगलबार पदभार ग्रहण गर्दै यस्तो निर्णय गरेका हुन ।
त्यस्तै वडाले आफ्नो वडा क्षेत्रभित्रमा उत्पादित कृषि उपजको बजारिकरणको उचित व्यवस्था मिलाउने र ग वर्गका अपाङ्गता भएका व्यक्तिहरुको भत्ताको विषयमा गाउँपालिकामा पहल गर्ने निर्णय अघि सारेको छ ।

प्रतिकृया दिनुहोस्

हंसपुर स्वास्थ्य चौकीमा कार्यरत ल्याब असिस्टेन साधना के.सीले आफनो जन्मदिन क्षयरोग विरामीसँग मनाईन

सरुमारानी गाउँपालिकाको हंसपुर स्वास्थ्य चौकीमा कार्यरत ल्याब असिस्टेन साधना के.सीले आफनो जन्मदिन क्षयरोग विरामीसँग मनाएकी...

प्रचण्डले पाएनन् विश्वासको मत

१८ महिनापछि प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ सत्ताबाट बाहिरिएका छन् । प्रतिनिधि सभामा शुक्रबार राखेको विश्वासको...

‘रेड एड्भाइजरी’ जारी भएका दिन रात्रिकालीन सवारी सञ्चालनमा रोक

‘रेड एड्भाइजरी’ (उच्च जोखिमको सूचना) जारी भएका दिन तोकिएका जिल्लाहरूमा रात्रिकालीन सवारी सञ्चालनमा रोक लगाईएको...

नारायणगढ–मुग्लिन सडकमा पहिरोले दुई वटा बस त्रिशुली नदीमा मिसायो

नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले २ वटा बस बगाएको छ । शुक्रबार बिहान साढे ३...

यूवा गैरसरकारी संस्था महासंघ प्यूठान शाखा अध्यक्षमा प्रज्वल पहाडी

यूवा गैरसरकारी संस्था महासंघ प्यूठानको भेला सम्पन्न भएको छ । मंगलबार जुम्रीमा भएको भेलाले प्रज्वल...